मन्त्रीमण्डल विस्तार नहुँदा योजना छनोट र बजेट निर्माणमा समस्या

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन महिनादेखि प्रदेश सरकारलाई पूर्णता दिन सकेका छैनन् । प्रदेशका मन्त्रालयमा मन्त्री नहुँदा आगामी आर्थिक वर्षका लागि बजेट निर्माण तथा योजना छनोटमा असर परेको छ । मन्त्रालयका कर्मचारीले मन्त्री नहुँदा योजना छनोटका लागि नीतिगत निर्णय लिन समस्या भएको छ । मन्त्री नहुँदा कर्मचारीले योजना छनोट गरी बजेट राख्ने तर मन्त्री […]