घोराही : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कानुन नहुँदा समस्या परेको बताएकी छन्।आज (आइतवार) घोराहीमा सरकारी कार्यालयका प्रमुख तथा सूचना प्रविधि अधिकारीका लागि लक्षित गरी आयोजित साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले यससम्बन्धी कानुन बनाउन सरकार अघि बढेको उल्लेख गरिन्।उनले साइबर सुरक्षासम्बन्धी कानुन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह पनि गरिन्। सबै क्षेत्रको सुझाव समेटेर सरकारले कानुन बनाउने बताउँदै उनले हरेक नागरिकलाई सचेत गराउन तीनै तहका सरकारले