‘किसान एकजुट नहुँदा कृषिका समस्या समाधान भएनन्’

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री तारा लामा तामाङले कृषि क्षेत्रको विकासका लागि किसानहरू एकीकृत हुन नसकेको बताएका छन् ।नेपाल अण्डा उत्पादक संघ, कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलाली र कञ्चनपुरको आयोजनामा शनिबार भएको ९औं राष्ट्रिय पोल्ट्री दिवसको समुद्घाटन गर्दै मन्त्री तामाङले किसानहरुका समस्या भएपनि एकल आधारमा कृषि खेती गर्दा समस्याको समाधान हुन नसकेको बताए । […]

सम्बन्धित सामग्री

प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्छः ओली

'साँच्चै गम्भीर भएर देशको बारेमा सोच्नुपर्ने अवस्था आज आएको छ । आज सबै पार्टी, सबै पक्षहरू मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ । नत्र भने धरै प्रकारका खतराहरूबाट हामी जेलिँदैछौँ । त्यो गम्भीर परिस्थिति छ,' ओलीले भने ।

देश बिरामी छ समाधान गर्न एकजुट हौँ – शेखर कोइराला [भिडियोसहित]

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशको संकटग्रस्त आर्थिक अवस्था र नागरिकको समस्या समाधान गर्न दलहरु एकजुट हुनुपर्ने बताएका छन् ।

देश बिरामी छ, नागरिकको समस्या समाधान गर्न एकजुट हौँ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशको संकटग्रस्त आर्थिक अवस्था र नागरिकको समस्या समाधान गर्न दलहरु एकजुट हुनुपर्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले कर तिर्न उद्योग व्यवसायमा निराश बढेकाले देश नै गम्भीर बिरामी अवस्थामा पुगेको बताए । देशको आर्थिक अवस्था सुधार्न र जनताको समस्या समाधान गर्न दलहरु एकजुट भएर अघि बढ्नुपर्ने […]

‘विश्वका किसान एकजुट हुनुपर्ने’

काठमाडाैँ -अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठकले शक्ति राष्ट्रहरूबीच चलेको युद्वले कृषि उत्पादनका क्षेत्रमा असर परेकाले सम्भावित खाद्य सङ्कटका चुनौती सामूहिक सामाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ । यही मङ्सिर २६ देखि आजसम्म काठमाडौँमा आयोजित बैठकमा खाद्य उत्पादनको मूल्यवृद्धि, युक्रेनमा युद्ध, जलवायु सङ्कट, कृषिमा ठूलो आर्थिक सङ्कट, युवाहरू पलायन, विश्वभरिका किसानका समस्या समाधान गर्न […]

जलवायु परिवर्तनका समस्या समाधानमा वन मन्त्रालय लागिपरेको छः मन्त्री यादव

'जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न सबै राष्ट्र एकजुट छन् र जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका विभिन्न उपाय गर्ने प्रतिबद्धतासमेत जनाएका छन्,' मन्त्री यादवले भने, 'जलवायु परिवर्तनको समस्या समाधान प्रतिबद्धताअनुसार हुनसकेको छैन, यो दुःखको विषय हो।'...

श्रीलंकामा महासंकटबीच सेना प्रमुखले दिए यस्तो प्रतिक्रिया

एजेन्सी, २६ असार । श्रीलंकामा जनताको आन्दोलन उग्र हुँदै गएको छ । सबै आन्दोलनकारीले राष्ट्रपति भवन कब्जा गरेका छन् । बढ्दो हिंसालाई ध्यान दिँदै प्रधानमन्त्री रनिल विक्रममासिङ्घेले राजीनामा दिएका छन् । यसैगरी, सेना प्रमुख जनरल शभेन्द्र सिल्भाले वर्तमान राजनीतिक संकटलाई शान्तिपुर्ण रुपमा समाधान गर्नुपर्ने बताएका छन् । उनले जनतालाई एकजुट भएर समस्या समाधान गर्न समेत […]

अदालतको समस्या समाधान गर्न अग्रगमनकारी शक्ति अग्रसर हुनुपर्छ : मातृका यादव

नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले न्यायालयमा देखिएको समस्या समाधानमा अग्रगमनकारी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।‘प्रतिगमनकारीहरु सक्रिय रहेकोले यसको समाधानमा अग्रगमनकारी शक्तिहरूले अब तत्काल पहल लिनुपर्छ । जति विलम्ब हुन्छ, त्यति नै घातक हुन्छ’, नेता यादवले बिहीबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘स्मरण रहोस् जनता सबैभन्दा सर्वश्रेष्ठ न्यायकर्ता हुन् । हामी सबै अग्निपरीक्षामा छौं । त्यसैले व्यक्तिहरूको स्वार्थभन्दा देशको हितमा के हुन्छ त्यही गर्नु

घस्रेरै बित्यो सरकारको डेढ महिना

गत साउन ३ मा संसद्मा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे।सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्। गत असार २९ गते प्रधानमन्त्री बनेका देउवा सरकारलाई ५ मन्त्रीको टेको छ। सरकार अपूर्ण छ, प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त छ। बजेटमा अन्योल छ। सुशासनमाथि प्रश्

अन्ततः एमाले एकजुट : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । लामो समयको रस्साकस्सीबीच सत्तारूढ दल नेकपा एमाले एकजुट भएको छ । एमालेमा देखिएको समस्या समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता - एमाले एकजुट