शिक्षा मन्त्री नहुँदा पाठ्यक्रम स्वीकृत गर्न समस्या

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री नियुक्त नुहँदा पाठ्यक्रम स्वीकृत गर्न समस्या भएको छ। पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ का प्राविधिक धारका नयाँ पाठ्यक्रम तर्जुमा गरेपनि शिक्षा मन्त्री नभएका कारण पाठ्यक्रम स्वीकृत गर्न सकेको छैन । एसईई नतिजा प्रकाशन भएर कक्षा ११ मा विद्यार्थी भर्ना हुनथाले पनि पाठ्यक्रम स्वीकृत नहुँदा समस्या सिर्जना […]