साढे तीन महिनादेखि बन्द हेटौंडा सिमेन्टको उत्पादन सुचारू

हेटौंडा– ९ मा रहेको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग बन्द भएको करिब साढे तीन महिनापछि पुनः सञ्चालनमा आएको छ। उद्योगले सोमबार बिहानबाट उत्पादन थालेको उद्योगका महाप्रवन्धक वसन्त पाण्डेले जानकारी दिए। कोइलाको...

सम्बन्धित सामग्री

एक महिनापछि हेटौंडा सिमेन्टले थाल्यो उत्पादन

हेटौंडा : सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले करिब एक महिनापछि उत्पादन शुरु गरेको छ। क्लिंकर उत्पादन गर्ने मेशिनको मोटर बिग्रिएर एक महिनादेखि उत्पादन ठप्प भएकोमा उद्योगले फेरि उत्पादन शुरु गरेको हो।सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि-फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर उत्पादन बन्द भएको उद्योगले जनाएको थियो। विद्युतीय उपकरणको पाटपुर्जा बाहिरबाट ल्याई जडान गरिएको र अन्य उपकरणको मर्मतसम्भार गरेर सिमेन्ट उत्पादनलाई हिजोदेखि

तीन महिनादेखि बन्द हेटौंडा सिमेन्टको उत्पादन सुरु

१६ कात्तिक, हेटौंडा । रोकिएको हेटौंडा सिमेन्टको उत्पादन फेरि सुरु भएको छ । आर्थिक समस्याका कारण कोइलाको आपूर्ति नहुँदा तीन महिनादेखि उत्पादन बन्द थियो । कोइला विक्रेतासँग अनुरोध गरेर केहि समयलाई कोइलाको व्यवस्थापन गरि उद्योग सञ्चालनमा ल्याइएको महाप्रबन्धक बसन्तकुमार पाण्डेले बताए । कोइला सप्लाईका लागि बोलपत्र आह्वान गरिसकिएको उनले जानकारी दिए । भारत, भुटान, इन्डोनेसियालगायत […]

तीन महिनादेखि बन्द हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालन

काठमाण्डाै – तीन महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगमा हिजाेदेखि क्लिङ्कर उत्पादन सुरु भएको छ । भट्टीमा कोइलाको आपूर्ति गरेर काम सुरु गरिएको सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगलाई चाहिने गुणस्तरीय कोइला बोलपत्रमार्फत भारत, भुटान, इन्डोनेसियालगायत अन्य देशबाट आपूर्ति गरिएको छ । हाल १४ हजार मेट्रिक टन कोइला आपूर्ति भइरहेको हेटौंडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिनुभयो । उद्योगमा केही महिनादेखि आर्थिक अभावको कारणबाट समयभित्रै कोइला आपूर्ति गर्न कठिनाइ भएको थि...

तीन महिनापछि हेटौंडा सिमेन्ट उत्पादन सुरु

कोइलाको आपूर्ति नहुँदा तीन महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले पुन: उत्पादन सुरु गरेको छ । कोइलाको अभावमा बन्द रहेको सरकारी स्वामित्वको उद्योगले मंगलबारबाट उत्पादन सुरु गरेको हो ।

कोइला अभावमा हेटौंडा सिमेन्टको उत्पादन ठप्प

हेटौंडा सिमेन्ट उद्योग दसैँपछि मात्र सञ्चालनमा आउने भएको छ । कोइला अभावका कारण उत्पादन ठप्प भएको उक्त उद्योगले दसैँसम्ममा सिमेन्ट उत्पादनका लागि आवश्यक कोइला आयात गर्ने र उद्योग सञ्चालन गर्ने तयारी गरेको हो ।कोइला अभावका कारण करिव डेढ महिनादेखि हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द छ । आगामी २ सातामा उद्योग सञ्चालनको लागि आवश्यक मात्रामा कोइला प्राप्त हुने र उक्त समयमा दसैँ पनि पर्ने भएकाले त्यस लगत्तै उद्योग सञ्चालन गरिने उद्योगका प्रवक्ता अशोक गौतमले जानकारी दिए ।विभिन्न समस्या भोग्दै आएको उद्

हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

काठमाडौं । सरकरी स्वामित्वको हेटौंंडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको छ । कोइलाको अभावले विगत एक महिनादेखि सिमेन्ट उत्पादन बन्द भएको हो । उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेका अनुसार कोइला खरीदका लागि […]

चितवनमा युवतीलाई दुई महिनादेखि बन्धक बनाएर सामूहिक बलात्कार

पूर्वी चितवनको राप्ती नगरपालिकामा एक युवतीलाई दुई महिनादेखि बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–९ चौधघरे बस्ने ४५ वर्षका पूर्ण घलान रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । घलानले राप्ती नगरपालिका–६ आदर्शटोलस्थित माछापोखरीमा रहेको आफू बस्ने घरमा राखेर २७ वर्षीया युवतीलाई […]

युवतीलाई दुई महिनादेखि बन्धक बनाएर सामूहिक बलात्कार

२५ जेठ, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा एक युवतीलाई दुई महिनादेखि बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–९ चौधघरे बस्ने ४५ वर्षका पूर्ण घलान रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । घलानले राप्ती नगरपालिका–६ आदर्शटोलस्थित माछापोखरीमा रहेको आफू बस्ने घर […]

सरकारको शून्य मातृ-शिशु मृत्युदर अभियान कार्यक्रममा मात्र सीमित

हेटौंडा : करिब एक साताअघि हेटौंडा–२ की रञ्जुलाई एक्कासी आफ्नो गर्भमा रहेको शिशु नचलेको महशुस भयो।८ महिनादेखि आफ्नो गर्भमा रहेको बच्चा चल्न छाडेको थाहा पाउनासाथ उनी आत्तिँदै हेटौंडा अस्पताल पुगिन्। अस्पताल पुगेर भिडियो एक्स–रे गरेपछि उनको बच्चा पेटमै मरिसकेको उनले थाहा पाइन्।८ महिनासम्म आफ्ना सबै दुःखकष्ट भुलेर गर्भमा हुर्काइरहेको शिशु जन्मने वेलामा पेटमै मर्‍यो भन्ने सुन्दा उनलाई कति पीडा भयो होला? एउटी आमाको यो पीडा सबैले अनुभूत गर्न सक्दैनन्।उनलाई कतै घ

हेटौंडाको आश्रममा फलफूल र तरकारी गोडमेलमा रमाउँदै छन् वृद्धवृद्धा

हेटौंडा : निषेधाज्ञाका कारण हेटौंडा करिब एक महिनादेखि ठप्प छ। बजार बन्द छ। नागरिकहरु घरभित्र थुनिएका छन्। हेटौंडा उपमहानगरपालिका वडा ९  धाप क्षेत्र पुरै बन्द हुँदा त्यही रहेको मानव सेवा आश्रममा भने बिहानै देखि चहलपहल हुन्छ। निषेधाज्ञा अघि पनि आश्रममा काम नहुने भने होइन। तर निषेधाज्ञामा त्यहाँ बस्दै आएका वृद्धवृद्धाहरुले…