हेटौंडा : निषेधाज्ञाका कारण हेटौंडा करिब एक महिनादेखि ठप्प छ। बजार बन्द छ। नागरिकहरु घरभित्र थुनिएका छन्। हेटौंडा उपमहानगरपालिका वडा ९ धाप क्षेत्र पुरै बन्द हुँदा त्यही रहेको मानव सेवा आश्रममा भने बिहानै देखि चहलपहल हुन्छ। निषेधाज्ञा अघि पनि आश्रममा काम नहुने भने होइन। तर निषेधाज्ञामा त्यहाँ बस्दै आएका वृद्धवृद्धाहरुले…