माओवादी केन्द्रका दुई प्रदेश सांसद एमाले केन्द्रीय सदस्य मनोनित

सुुर्खेत : कर्णाली प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित दुई सदस्य केपी ओलीको नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य मनोनित भएका छन्।माओवादी केन्द्रका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी र ठम्मर विष्ट एमालेको केन्द्रीय सदस्यमा नियुक्त भएका हुन्। ठम्मर विष्ट केन्द्रीय सदस्य मात्र भएका छन् भने धर्मराज रेग्मी केन्द्रीय सदस्यसहित कर्णाली प्रदेश समिति सदस्य पनि भएका छन्।शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले रेग्मीलाई प्रदेश सचिवसहित केन्द्रीय सदस्य र विष्टलाई केन्द्रीय सदस्

सम्बन्धित सामग्री

देश आर्थिक संकटमा छ: प्रदेश सांसद यादव

मधेश प्रदेश सांसद जितेन्द्र यादव सुनिलले देश आर्थिक संकटबाट गुज्रिरहेको बताएका छन्।

हत्या तथा डाँका अभियोगमा प्रदेश सांसद जेल चलान

जनकपुरधाम- हत्या तथा डाँका अभियोगमा पक्राउ परेका मधेस प्रदेश सांसद अनिरुद्ध कुमार सिंह यादव कारागार चलान भएका छन् । जिल्ला अदालत सप्तरीले मंगलबार सांसद यादवलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा राख्न पठाएको छ । अदालतको आदेश बमोजिम सांसद यादवलाई सप्तरी कारागार कार्यालय राजविराजमा पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी […]

निर्वाचन प्रणालीलाई सुधार गर्न जरुरी छः प्रदेश सांसद क्षेत्री

वीरगञ्ज – मधेस प्रदेशका प्रदेश सांसद जनाद्र्धनसिंह क्षेत्रीले देशमा रहेको निर्बाचन प्रणालीलाई सुधार गर्न जरुरी रहेको बताएका छन्। शनिबार नेपाली कांग्रेसनिकट नेपाल कारखाना श्रमिक संघको ७ औ महाधिबेशनको वीरगञ्जमा उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले देशको निर्बाचन पद्धतिमा सुधार नल्याइएको देश अराजकताको बन्दीमा पुग्ने बताए। अहिलेको निर्बाचन प्रणालीकै कारण कुनै पनि दलको बहुमत नआउने गरेको बताउदै […]

प्रदेश सांसद रिता माझीद्धारा राप्रपा परित्याग

काठमाडौं, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रिता माझीले पार्टी छाडेकी छिन् । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै माझीले राप्रपाले वर्तमान अवस्थालाई परिपुर्ति गर्ने ढगबाट अघि बढ्न नसकेको टिप्पणी गरेकी छिन् । बाग्मती प्रदेश सांसद समेत रहेकी माझीले मुलुकले यतिबेला बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको स्पष्ट पारेकी छिन् । पार्टीभित्र साँघुरो […]

जसपाबाट प्रदेश सांसद निष्कासित

जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका एक जना सांसदसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टीले प्रदेश सांसद कौशल कुमार यादव र संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष कौशल कुमार यादवलाई निष्कासन गरेको हो । यी दुबै महोत्तरी जिल्लाकै हुन् । महोत्तरी जिल्ला कार्यसम्पादन […]

जसपाबाट प्रदेश सांसद कौशल यादवसहित दुई जना निष्कासित

२० असार, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका एक जना सांसदसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टीले प्रदेश सांसद कौशल कुमार यादव र संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष कौशल कुमार यादवलाई निष्कासन गरेको हो । यी दुबै महोत्तरी जिल्लाकै हुन् […]

प्रदेश सांसद एमालेबाट विभाजित, एकीकृत समाजवादीमा सहभागी

जिल्ला ब्यूरोकाठमाडौं, भदौ २३ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा ५४ जना प्रदेश सांसद खुलेका छन् । निर्वाचन आयोगले नयाँ दलको पक्षमा सनाखत गर्न दिएको समय सकिनु अघि एमालेका २ सय ३३ सांसद मध्ये ५४ जना प्रदेश सांसदले नेकपा एककिृत समाजवादी पार्टी रोजेका हुन् । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन […]

एमालेले लुम्बिनी प्रदेश सांसद वलीलाई कार्वाही गर्ने

बुटवल। सुर्य चिन्हबाट निर्वाचित लुम्बिनी प्रदेश सांसद विमला वलीलाई एमाले लुम्बिनी प्रदेश संसदीय दलले कार्वाही गर्ने भएको छ। प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिएकी सांसद वलीलाई कारबाही गर्ने भएको हो। “वलीलाई स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए थप कारबाही प्रक्रिया अघि बढाउने निर्णय भएको छ,” एमाले प्रमुख सचेतक भुमीश्वर ढकालले बताए।

प्रदेश सांसद पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्यष्टि

नेकपा एमालेका नेता एवं प्रदेश सांसद पशुपति चौलागाईँको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । कोरोना संक्रमण भएपछि काठमाडौंको सितापाईलास्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएका उनको बुधबार बिहान...