वीरगञ्ज – मधेस प्रदेशका प्रदेश सांसद जनाद्र्धनसिंह क्षेत्रीले देशमा रहेको निर्बाचन प्रणालीलाई सुधार गर्न जरुरी रहेको बताएका छन्। शनिबार नेपाली कांग्रेसनिकट नेपाल कारखाना श्रमिक संघको ७ औ महाधिबेशनको वीरगञ्जमा उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले देशको निर्बाचन पद्धतिमा सुधार नल्याइएको देश अराजकताको बन्दीमा पुग्ने बताए। अहिलेको निर्बाचन प्रणालीकै कारण कुनै पनि दलको बहुमत नआउने गरेको बताउदै […]