काठमाडौँ– नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ। विभिन्न २५ वटा समूह बनाएर प्रतिवेदनमाथि समूहगत छलफल गरिएको थियो । विहीबार बन्दसत्रमा निष्कर्ष प्रस्तुत गर्न बाँकी रहेका १४ वटा समूहका टोली नेताले प्रस्तुती दिएका छन् । बुधबार ११ वटा समूहले प्रस्तुती दिएका थिए । शुक्रबार दिउँसो १ […]