काठमाडौं । दुई दिनदेखि जारी नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक लम्बिएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा बसेको बैठकमा विधान महाधिवेशनमा पेश गरि विभिन्न प्रस्तावउपर समूहगत छलफल भएको थियो। हिजोदेखि शुरु भएको बैठकले तीन प्रस्तावमा छलफल गर्न १० वटा समूह बनाएको थियो । समूहगत छलफल सकिएपछि टोली नेताहरुले निष्कर्ष बैठकमा सुनाएका थिए। आज समूहगत सुझाव […]