एमालेको विधान महाधिवेशन आज सकिँदै, समूहगत छलफल सकिएपछि शीर्ष नेताहरुले जवाफ दिने

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आज सकिंदैछ। आज पाँच वटा समूहले आफ्नो नष्कर्ष पेश गरेपछि शिर्ष नेताहरुले यसमाथि जवाफ दिनुहुनेछ । त्यसपछि स्थायी कमिटिले यी विषय समेटेर पार्टीको विधान एवं अन्य आधिकारिक दस्तावेजहरु फाईनल गर्नेछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर […]

सम्बन्धित सामग्री

आज १० समूहगत छलफल सकाएर आजै शीर्ष नेताले जवाफ दिने

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आज पनि जारी छ। महाधिवेशनको आज दोस्रो दिन शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा समूहगत छलफल हुने एमालेले जनाएको छ। समूहगत छलफलका लागि प्रतिनिधिहरुलाई विभिन्न १० वटा समूहमा बाँडिएको एमालेका केन्द्रीय सदस्य एवं प्रचारप्रसार उपसमिति […]