माओवादी बन्दसत्र: राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफल सकियो, भोलि प्रचण्डले जवाफ दिने

नेकपा माओवादी केन्द्रको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ ।