आज १० समूहगत छलफल सकाएर आजै शीर्ष नेताले जवाफ दिने

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आज पनि जारी छ। महाधिवेशनको आज दोस्रो दिन शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा समूहगत छलफल हुने एमालेले जनाएको छ। समूहगत छलफलका लागि प्रतिनिधिहरुलाई विभिन्न १० वटा समूहमा बाँडिएको एमालेका केन्द्रीय सदस्य एवं प्रचारप्रसार उपसमिति […]

सम्बन्धित सामग्री

एमाले केन्द्रीय समिति बैठकको अन्तिम दिन ओलीले जवाफ दिँदै

समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने

प्रचण्डको प्रतिवेदनमाथिको समूहगत छलफल सकियो, भोलि प्रचण्डले जवाफ दिने

काठमाडौँ– नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ। विभिन्न २५ वटा समूह बनाएर प्रतिवेदनमाथि समूहगत छलफल गरिएको थियो । विहीबार बन्दसत्रमा निष्कर्ष प्रस्तुत गर्न बाँकी रहेका १४ वटा समूहका टोली नेताले प्रस्तुती दिएका छन् । बुधबार ११ वटा समूहले प्रस्तुती दिएका थिए । शुक्रबार दिउँसो १ […]

प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल सकियो, भोलि प्रचण्डले जवाफ दिने

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ । प्रतिवेदनमाथिको छलफल सकिएपछि माओवादीको स्थायी कमिटी बैठक सुरु भएको छ ।

एमालेमा वरिष्ठसहित ५ उपाध्यक्ष, १ उपमहासचिव र ७ सचिव राखिने

एमालेको जारी विधान महाधिवेशनमा संगठन विभाग प्रमुख समेत रहेका उपमहासचिव विष्णु पौडेलले पार्टी पदाधिकारी १५ र स्थायी कमिटी ४५ जना रहनेगरी प्रस्ताव गरेका छन् । समूहगत छलफल पछि आएको सुझावहरूको आधारमा पौडेलले जवाफ दिने क्रममा पदाधिकारी र स्थायी कमिटीको संरचनाबारे उल्लेख गरेका हुन् । उनले उक्त प्रस्ताव राख्दा हलमा ताली बजेको छ ।

एमालेको विधान महाधिवेशन आज सकिँदै, समूहगत छलफल सकिएपछि शीर्ष नेताहरुले जवाफ दिने

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आज सकिंदैछ। आज पाँच वटा समूहले आफ्नो नष्कर्ष पेश गरेपछि शिर्ष नेताहरुले यसमाथि जवाफ दिनुहुनेछ । त्यसपछि स्थायी कमिटिले यी विषय समेटेर पार्टीको विधान एवं अन्य आधिकारिक दस्तावेजहरु फाईनल गर्नेछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर […]

एमालेमा ७० वर्षे उमेर हद कायमै, उपाध्यक्ष संख्या ओलीले निर्धारण गर्ने

नेकपा एमालेमा यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेर हद कायमै राखिने भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा पेश भएका विभिन्न तीन दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा नेता विष्णु पौडेलले ७० वर्षे उमेर हद कायमै रहने बताएका हुन् । पौडेल विधान संशोधन कार्यदलका संयोजक हुन् ।शनिबार समूहगत छलफल सकिएपछि आइतबार नेताहरुले तीनवटै प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् । यसक्रममा विधान संशोधन प्रस्तावमाथि छलफलका क्रममा धेरैजसो नेताहरुले केन्द्रीय पदाधिकारीहरूम

एमाले केन्द्रीय कमिटी बैठक: छलफलका निष्कर्षमाथि भोलि ओलीले जवाफ दिने

शनिबार सुरू भएको बैठकमा राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको समूहगत छलफल गरिएको थियो।

एमाले केन्द्रीय कमिटी बैठक लम्बियो, भोलि अध्यक्ष ओली लगायतले जवाफ दिने

काठमाडौं । दुई दिनदेखि जारी नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक लम्बिएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा बसेको बैठकमा विधान महाधिवेशनमा पेश गरि विभिन्न प्रस्तावउपर समूहगत छलफल भएको थियो। हिजोदेखि शुरु भएको बैठकले तीन प्रस्तावमा छलफल गर्न १० वटा समूह बनाएको थियो । समूहगत छलफल सकिएपछि टोली नेताहरुले निष्कर्ष बैठकमा सुनाएका थिए। आज समूहगत सुझाव […]