जाजरकोट : भेरी नगरपालिका १ डौरीकाँडाका सुरेस रोकाय बिरामी परेपछि उपचारका लागि आइतबार जाजरकोट अस्पताल पुगे तर, स्वास्थ्यकर्मीको आन्दोलनका कारण उनले उपचार पाउन सकेनन्। उनी उपचार नपाएरै घर फर्कन बाध्य भए।
सुरेसजस्तै नलगाड ८ का शेरबहादुर खत्री पनि उपचार नपाउँदा निराश भएर घर फर्किए। यी केही प्रतिनिधी उदाहरण हुन्। उनीहरू ज...