अस्पतालले रेफर गरेका बिरामीले पाएनन् हवाई टिकट

सिमकोट – जिल्ला अस्पताल उपचार गर्न नसकिने भन्दै बाहिर रेफर गरिएका बिरामीले हवाई टिकट नपाउँदा बिरामी र आफन्तद्वारा जिल्ला प्रशासन कार्यालय गुहार्नुपरेको छ। बिरामी र आफन्त उपचार गर्न जानका लागि टिकटको व्यवस्था गर्न प्रशासनमा जानुुपरेको हो। बिरामी पन्चे कामीले केही गरे पनि टिकट नपाएपछि अन्तिममा प्रशासन गुहार्नुपरेको बताए। आइतबार बिरामी कामीलाई अस्पतालले जिल्ला बाहिर रेफर […]

सम्बन्धित सामग्री

रेफर गरेका बिरामीले समेत हवाई टिकट पाएनन्

गुठिचौर गाउँपालिका ४ निवासी रिमाल पाण्डेका ३ महिनाको छोरा रिवान पाण्डेलाई एक्कासी स्वासप्रश्वासमा समस्या आएपछि कर्णाली प्रतिष्ठानमा उचार थालियो । नर्मल स्वासप्रश्वासको दर ५० देखि ६० हुनुपर्नेमा घटेर ३६ मा पुगेपछि अस्पतालले रिवान पाण्डेलाई थप उचारका लागि शनिबार नै रेफर ग¥यो ।पाण्डे परिवारले हवाई टिकटका लागि शनिबारकै दिनदेखि हारगुहार गरे । पटक पटक फोन गरेर […]