बाँके : समयमा उपचार नपाउँदा मिर्गौलाका बिरामीले सास्ती व्यहोर्नु परेको छ। शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगञ्जमा मिर्गाैलाका बिरामी डायलासिसका लागि पालो कुरेर बसे पनि सेवा पाउन सकेका छैनन्।भेरी अस्पताल, नेपालगञ्जमा मिर्गौलाका बिरामीले चार महिनादेखि डायलासिसका लागि पालो कुरेर लाइनमा बस्दा पनि पालो आएको छैन। भेरी अस्पतालमा अहिले ३६ जना बिरामीले नियमित रूपमा डायलासिस गराइरहेको हेमोडायलासिस युनिटका प्रमुख डा. पारस श्रेष्ठले जानकारी दिए। उनका अनुसार भदौदेखि ८५ बिरामीले पालो कुरिरहेका छन्।
काठमाडौँ,२३ मँसिर । समयमा उपचार नपाउँदा मिर्गौलाका बिरामीले सास्ती व्यहोर्नु परेको छ । शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगञ्जमा मिर्गौलाका बिरामी डायलासिसका लागि पालो कुरेर बसे पनि सेवा पाउन सकेका छैनन् । भेरी अस्पताल, नेपालगञ्जमा मिर्गौलाका बिरामीले चार महिनादेखि डायलासिसका लागि पालो कुरेर लाइनमा बस्दा पनि उनीहरुको पालो आएको छैन । भेरी अस्पतालमा अहिले […]
बाँके – समयमा उपचार नपाउँदा मिर्गौलाका बिरामीले सास्ती व्यहोर्नु परेको छ। शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगञ्जमा मिर्गाैलाका बिरामी डायलासिसका लागि पालो कुरेर बसे पनि सेवा पाउन सकेका छैनन्। भेरी अस्पताल, नेपालगञ्जमा मिर्गौलाका बिरामीले चार महिनादेखि डायलासिसका लागि पालो कुरेर लाइनमा बस्दा पनि उनीहरुको पालो आएको छैन। भेरी अस्पतालमा अहिले ३६ बिरामीले नियमितरुपमा डायलासिस […]
नेपालगञ्ज – नेपालगञ्जस्थित भेरी अस्पतालमा मृगौलाका बिरामीले चार महिनादेखि डायलासिसका लागि पालो कुरेका छन्। यति लामो समयदेखि कुरेर लाइनमा बस्दा पनि आफूहरूले पालाे नपाएकाे उनीहरूकाे गुनासाे छ। अस्पतालको हेमोडायलासिस युनिटका अनुसार भदौदेखि ८५ जना बिरामीले पालो कुरिरहेका छन्। उनीहरूले पालो पाएका छैनन्। पालो कुरिरहेका कतिपय सम्पर्कविहीन भइसकेका छन्। उनीहरूको मृत्यु भयो वा अन्यत्र गए अस्पताललाई […]
काठमाडौं : कुनै पनि सरुवा रोग अस्पतालमा वा घरमै पनि एकजना बिरामीले अर्को बिरामीको संसर्गमा बस्नु हुँदैन। सरुवा रोगको उपचार गर्दा हरेक बिरामीको सम्पर्कमा जाँदा विशेष सावधानी अपनाइन्छ।तर सोमबार बिहान टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्दा बिरामीहरू एकअर्कासँग छोएरै (टाँसिएर) लाइनमा बसेका थिए। उपचार गराउन गएका यी बिरामी अरु कोही नभएर पछिल्लो समय काठमाडौं उपत्यकामा बढ्दै गएको डेंगुको जस्तै लक्षण लिएर परीक्षण गर्न जानेको भीड हो।बिहान १० बजे टेकु अस्पताल पुग्दा अस्पतालक
मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ ।यो सेवापछि अस्पतालमा जचाउन लाइनमा बसेर पाउने सास्तीबाट बिरामीले छुटकारा पाउनेछन् । यो सेवा स्वास्थ्य क्षेत्र अन्र्तगतमा मिदास टेक्नोलोजी सफ्टवेरमार्फत सुरु गरिएको छ । बिरामी आफैं अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्ने भएकाले अस्पतालमा गएर लाइन […]
मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । यो सेवापछि अस्पतालमा जचाउन बिहानैदेखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीले छुटकारा पाउनेछन् । यो सेवा स्वास्थ्य क्षेत्र अन्तरगतमा मिदास टेक्नोलोजी सफ्टवेर मार्फत शुरु गरिएको हो । बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुने मिदासले जनाएको छ । विश्वमा जारी
मिदास टेक्नोलोजीले वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरू गरेको छ । प्रदेश १ र २ का बिरामीले लाइनमा बसेर पाउने सास्तीबाट छुट्कारा पाउने कम्पनीले विस्वास लिएको छ ।बिरामीले आफैं अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने भएकाले अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत […]
डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीम र्कामा परेका छन् । मौसम परिवर्तन सँगै अस्पतालमा बिरामीको संख्या दिन प्रतिदिन बढिरहेको छ । अस्पतालमा चिकित्सक अभाव हुँदा बिरामीमारमा परेका छन् ।डडेल्धुरा अस्पतालमा उपचार गर्न आउने बिरामीको चापनिकै बढेको छ । अस्पतालमा दरबन्दीअनुसारका डाक्टरहरू नहुँदा बिरामीले चेकजाँचगर्न घण्टौ लाइनमा कुर्नुपर्ने अवस्था छ ।डडेल्धुरा अस्पतालमा चिकित्सक १९ जना विशेषज्ञ […]