पोखरा महानगरमा यस्तो छ पछिल्लो मतपरिणाम

पोखरा, ४ जेठ । पोखरा महानगरपालिकामा मतगणना र अद्यावधिक हुनेक्रम जारी नै छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २ हजार ३५ मतान्तरले अग्रता लिइरहेका छन् । गठबन्धनका साझा उम्मेदवार आचार्यले १६ हजार ४१९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले १४ हजार ३८४ मत ल्याएका छन् । राप्रपाका शंकर खरालले […]

सम्बन्धित सामग्री

पोखरा महानगरमा उपमेयरमा कडा टक्कर, कसले कति मत पाए

पोखरा, ६ जेठ । पोखरा महानगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार धनराज आचार्यले सुरुवातदेखि नै अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेकपा (एकीकृत समाजवादी)का आचार्यले २६ हजार ९६८ मत ल्याएर लिड गरिरहेका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णबहादुर थापाले २३ हजार ६९८ मत ल्याएका छन्। त्यस्तै, राप्रपाका शंकर खरालले २ […]

वीरगञ्ज महानगरमा प्रमुख र उपप्रमुखमा गठबन्धनको दोब्बर मतको अग्रता

वीरगञ्ज, ४ जेठ । देशभर यतिबेला गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनको मतगणना जारी छ । वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंहले ६ हजार ३६० मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका साझा उम्मेदवार सिंहले ११ हजार ९९५ मत ल्याएका छन् भने उनलाई पछुयाउदै नेकपा एमालेका विजयकुमार सरावगीले ५ […]

विराटनगर महानगरमा कांग्रेसका कोइरालाले बढाए अग्रता

काठमाडौं- विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्‍वार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले १६ सय भन्दा धेरै मतको अग्रता बढाएका हुन् । राति ११ बजेसम्मको मतपरिणाम अनुसार कोइरालाले ६,३४३ मत ल्याउँदा दोस्रो स्थानमा रहेका नेकपा एमालेका मेयरका उम्मेद्‍वार सागरकुमार थापाले ४,८३३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेद्‍वार […]

पोखरा महानगरमा धनराजको अग्रता, यस्तो छ पछिल्लो मतपरिणाम

कास्की । पोखरा महानगरमा गठबन्धनबाट मेयरका उम्मेदवार धनराज आचार्यले साढे ३०० भन्दा बढी मतान्तरले अग्रता बनाइराखेका छन् ।

भरतपुरमा रेनुकाे अग्रता कायमै

काठमाडाैँ- भरतपुर महानगरमा रेनुकाे अग्रता कायमै रहेकाे छ। पछिल्लाे मतपरिणाम अनुसार गठबन्धनकी उम्मेदवार रेनुले ५६९ मत प्राप्त गरेकी छन्। रेनुलाई नेकपा एमालेका उम्मेदवार विजय पाैडेलले पछ्याइरहेका छन्। पाैडेलले ५१९ मत पाएका छन्। यसैगरी, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पाैडेलले १८८ मत प्राप्त गरेका छन्।

काठमाडौं महानगरमा सुनितालाई लोकप्रिय मत

काठमाडौं- काठमाडौं महानगरपालिकाको उपप्रमुखमा सुनिता डंगोलले लोकप्रिय मत ल्याएकी छन्। सुरुमा स्वतन्त्रबाट उठेर प्रचारप्रशार गरेकी सुनिता अहिले एमालेकी उपप्रमुख पदकी उम्मेदवार हुन्। उनले सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठ धेरै पछाडि छाडेकी छन्। काठमाडौंको प्रारम्भिक मतपरिणाम अनुसार सुनिताले ९२० मत पाएकी छन्। गठबन्धनका उम्मेदवार श्रेष्ठले २८६ मत मात्र पाएका छन्। राष्ट्रियसभा गृहमा काठमाडौंको मत गणना जारी […]

पोखरा महानगरमा एमालेको अग्रता

पोखरा महानगरपालिकाको १५० मतको मतपरिणाम सार्वनिक गरिएको छ। सार्वजनिक गरिएको मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले अग्रता लिएका छन्।...

ललितपुर महानगरमा कांग्रेस अगाडि

काठमाडौं : ललितपुर महानगरपालिकामा प्रारम्भिक मत परिणामअनुसार गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन्। १०० मत गन्दा महर्जनले ५८ मत पाएका छन्।त्यस्तै, नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले ३० भोट प्राप्त गरेका छन्। त्यस्तै बाँकी मत अन्य दलहरूले पाप्त गरेकफ मुख्‍य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनपछि आज शनिबार देशभर मतगणना भइरहेको छ। विभिन्न स्थानीय तहहरूको मतपरिणाम आउने क्रम जारी छ।

विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै

विराटनगर : विराटनगर महानगरपालिकामा १२०० मत गणना गर्दा प्रमुखमा नेपाली कांग्रेसले ४३४ मत प्राप्त गरेको छ। त्यस्तै, एमालेले ३१७ मत पाएको छ। उपप्रमुखमा भने एमालेले ३६५ र जसपाले २०६ मत पाएका छन्। बाँकी मत अन्य साना दलहरू र स्वतन्त्र उम्मेदवारहरूले पाएका छन्।शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनपछि आज शनिबार देशभर मतगणना भइरहेको छ। विभिन्न स्थानीय तहहरूको मतपरिणाम आउने क्रम जारी छ।

६ महानगरमा एकातिर एमाले अर्कोतिर गठबन्धन दल हुँदा चुनावी परिणाम कस्तो होला ?

शुक्रबारदेखि मंगलबारसम्म चलेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी स्थानीय तहको चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरेसँगै प्रमुख प्रतिपक्षी दल एमाले एकातिर र गठबन्धन दल अर्कोतिर हुने सम्भावना बढेको छ । यदि गठबन्धन दल एकातिर र एमाले एक्लै चुनावमा जाने हो भने पनि ५ वर्षअघिको मतपरिणाम हेर्र्दा देशका ६ महानगरमा एमाले कमजोर भने देखिँदैन । केही महानगरमा गठबन्धन दलभन्दा एमाले नै बलियो देखिन्छ । यद्यपि पार्टी विभाजनको समेत मार खेप्नुपरेको र २ पटक प्रतिनिधिसभा विघटन गरेर आलोचना खेपेका कारण अघिल्लो