ललितपुर महानगरमा कांग्रेस अगाडि

काठमाडौं : ललितपुर महानगरपालिकामा प्रारम्भिक मत परिणामअनुसार गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन्। १०० मत गन्दा महर्जनले ५८ मत पाएका छन्।त्यस्तै, नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले ३० भोट प्राप्त गरेका छन्। त्यस्तै बाँकी मत अन्य दलहरूले पाप्त गरेकफ मुख्‍य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनपछि आज शनिबार देशभर मतगणना भइरहेको छ। विभिन्न स्थानीय तहहरूको मतपरिणाम आउने क्रम जारी छ।

सम्बन्धित सामग्री

ललितपुर-२ प्रदेशसभा-२ मा कांग्रेसका चित्रकार विजयी

६ मंसिर, ललितपुर। ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा-२ मा नेपाली कांग्रेस विजयी भएको छ । मंगलबार समपन्न मतगणनामा कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार विजयी भएको निर्वाचन आयोगले जनाएको छ । चित्रकारले ६ हजार ९९५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञानेन्द्र शाक्‍यले ६ हजार ८३२ मत मात्र ल्‍याए । यस्तै हाम्रो […]

ललितपुर-१ मा कांग्रेस र ३ मा स्वतन्त्रको अग्रता

ललितपुर - ललितपुर-१ मा नेपाली कांग्रेसका उदय शम्शेर जबराले एमालेका नवराज सिलवाललाई १ सय ६६ मतले पछि पार्नुभएकाे छ ।  कांग्रेसका राणाले आठ हजार पाँच सय ९७ मत ल्याउनु भएको छ भने एमालेका सिलवालले आठ हजार चार सय ३१ मत ल्याउनु भएको छ । निर्वाचन क्षेत्र नम्बर ३ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले नौ सय ३७ मतले नेकपा एमालेका अमृत खड्कालाई पछि पार्दै अग्रता कायमै राख्नु भएको हो । यस क्षेत्रको नौ हजार सात सय ४३ मत गणना गर्दा स्वतन्त्रकी उम्मेदवार कार्कीले तीन हजार आठ सय ९...

ललितपुर महानगरले फूटपाथमै गर्‍यो वृक्षारोपण

२० असार, ललितपुर । ललितपुर महानगरपालिकाले फुटपाथमै वृक्षारोपण गरेको छ । महानगरका मेयर चिरिबाबु महर्जन र नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन् । ललितपुर वडा १५, सातदोबाटोका दुवै तर्फ, इन्द्र क्लासिक शान्ति मार्ग, श्रीनगरको क्षेत्रमा वृक्षारोपण गर्नेक्रममा पैदलयात्री हिँड्ने फुटपाथ मै वृक्षारोपण भएको हो । सातदोबाटो शसस्त्र प्रहरी क्याम्प […]

ललितपुर महानगरमा चिरिबाबुको अग्रता कायमै

काठमाडौं : ललितपुर महानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेस चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन्। १ हजार ७२३ मत गणना हुँदा महर्जनले ८७७ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत पाएका छन्। ललितपुर महानगर वडा १ को मत गणना सकिँदा चिरिबाबु अघि देखिएका हुन्। वडा १ मा स्वतन्त्र उम्मेदवार…

ललितपुर महानगरकाे मेयरमा कांग्रेस दाेब्बर मतले अगाडि

काठमाण्डाै – ललितपुर महानगरको मत गणनामा अहिलेसम्म मेयर पदमा कांग्रेसकाे अग्रता रहेकाे छ । एमालेलाई दाेब्बर मतले पछि पार्दै कांग्रेस अगाडि रहेकाे छ । कांग्रेले ५७ मत प्राप्त गर्दा एमालेले २३ मत पाएकाे छ । यस्तै तेस्राेमा राप्रपाले ७ मत प्राप्त गरेकाे छ । ललितपुर महानगरकाे प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत उम्मेदवार हुनुहुन्छ ।  उपप्रमुखमा नेकपा एमालेबाट मञ्जली शाक्य (आस्था), नेकपा माओवादी (केन्द्र) बाट...

माओवादीबाट ललितपुर उपमेयरमा बज्राचार्य सिफारिस

ललितपुर, ९ बैशाख । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले ललितपुर महागरपालिकाको उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको छ । माओवादी महानगर समितिको आज बसेको बैठकले उपमेयरको उम्मेदवारमा बज्राचार्यको नाम सिफारिस गरेको हो । गठबन्धनभित्र ललितपुर महानगर नेपाली कांग्रेस र उपमेयर माओवादीले लिने सहमति गरिएको थियो ।

कांग्रेस अधिवेशन : ललितपुर सभापतिका लागि मतदान सुरु

ललितपुर – नेपाली कांग्रेस ललितपुरको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । ललितपुर जावलाखेलस्थित स्टाफ कलेजमा बिहान ८ बजेबाट मतदान सुरु भएको निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए । दिउँसो साढे २ बजेसम्म मतदानको समयसीमा तोकिएको छ । सभापतिका लागि रामकृष्ण चित्रकार, मिनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् । मतदान अधिकृत सुरेश घिमिरेका […]

कांग्रेसको ललितपुर सभापतिमा तीन जनाको उम्मेदवारी

१० मंसिर, काठमाडौं। नेपाली कांग्रेस ललितपुर जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । १४औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा सभापति पदमा तीन जनाको उम्मेदवारी परेको हो । सभापति पदमा जितेन्द्र कुमार श्रेष्ठ, मीनकृष्ण महर्जन र रामकृष्ण चित्रकारको उम्मेदवारी परेको हो । श्रेष्ठ र महर्जन कांग्रेस नेता उदय शम्शेर राणाको समूहबाट उम्मेदवारी […]

कांग्रेस महाधिवेशन : ललितपुर १ मा थिङ सभापतिमा विजयी

चापागाँउ – नेपाली कांग्रेस ललितपुर १ क्षेत्रीय सभापतिमा सुन्दरमान थिङ निर्वाचित भएका छन् । विजयी थिङले ३ सय ५२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी रामकृष्ण लामा (इन्द्र)ले २ सय ४६ मत मात्र पाए । ललितपुरको बज्रवाराहीमा आज मंगलबार बिहाज सार्वजनिक मतपरीणम अनुसार महाधिवेशन प्रतिनिधिमा थिङको प्यानलले लगभग क्लिनस्विप गरेको छ । अर्को प्यानलबाट मधुराप्रसाद […]

ललितपुर महानगरको कांग्रेस सभापतिमा संस्थापन पक्षका सुभानन धाख्वा निर्वाचित

काठमाडौं : ललितपुर महानगरको कांग्रेस सभापतिमा सुभाननरत्न धाख्वा निर्वाचित भएका छन्। धाख्वाले २८२ मत पाउँदै महानगरको सभापति पदमा जित निश्चित गरेका हुन्। उनका प्रतिद्वन्द्धी गणेशभक्त श्रेष्ठले २२१ मत पाएका थिए। यसैगरी उपसभापतिमा निशा महर्जन र रामकुमारी लिम्बु निर्वाचित भएका छन्। निशाले २६१ मत पाउँदा रामकुमारीले २६० मत पाएकी छन्। उपसभापतिमा…