पोखरा महानगरमा उपमेयरमा कडा टक्कर, कसले कति मत पाए

पोखरा, ६ जेठ । पोखरा महानगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार धनराज आचार्यले सुरुवातदेखि नै अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेकपा (एकीकृत समाजवादी)का आचार्यले २६ हजार ९६८ मत ल्याएर लिड गरिरहेका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णबहादुर थापाले २३ हजार ६९८ मत ल्याएका छन्। त्यस्तै, राप्रपाका शंकर खरालले २ […]