पोखरा महानगरमा एमालेको अग्रता

पोखरा महानगरपालिकाको १५० मतको मतपरिणाम सार्वनिक गरिएको छ। सार्वजनिक गरिएको मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले अग्रता लिएका छन्।...

सम्बन्धित सामग्री

दाङको तुलसीपुर महानगरमा एमालेको अग्रता कायमै

दाङ - दाङको तुलसीपुर महानगरमा एमालेको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार एमालेबाट मेयर पदका उम्मेदवार टीकाराम खड्काले १५ हजार ४ सय ५ मत पाउनु भएको छ । नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५ सय ९४ मत पाउनु भएको छ । यस्तै, उपमेयरमा एमालेकी स्यानी चौधरीले १४ हजार ६ सय १५ मत पाउँदा एकीकृत समाजवादीकी जोगबहादुर रानाले १० हजार ८ सय ९२ मत पाउनु भएको छ ।

पोखरा महानगरमा प्रमुखमा गठबन्धन, उपप्रमुखमा एमालेको अग्रता

कास्की । पोखरा महानगरपालिकामा प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)को अग्रता रहेको छ ।

ललितपुरमा चिरिबाबु धेरै अगाडि, उपमेयरमा एमालेको अग्रता

काठमाडौँ- मतगणनाको पछिल्लो परिणामअनुसार ललितपुर महानगरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ८५३४ मतसहित अग्रता कायम राखेका छन्। अहिलेसम्म गणना भएको १५३१६ मतमा चिरिबाबुले अग्रता कायम राखेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले ३७८५ मत ल्याएका छन्। उपमेयरमा एमालेकी मञ्जली शाक्य वज्राचार्यले ४३३५ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा समाजवादीका […]

भरतपुर महानगरमा एमालेको अग्रता कायमै

चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदीले अग्रता कायमै राखेका छन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा एमालेका मेयर उम्मेदवार सुवेदी ७ मत अन्तरले अगाडि छन् । पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार १४८ मत पाउँदा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले ४ हजार १४१ मत पाएका छन् । नेपाली […]

भरतपुर महानगरमा एमालेको अग्रता कायमै

चितवन । भरतपुर महानगरपालिकामा एमाले उमेदवारले झिनो अग्रता कायम राखेका छन् । ७ हजार ७७७ मतगणना हुँदा एमालेका उमेदवार विजय सुवेदीले २८०६ मत ल्याएका छन् । कांग्रेस माओवादी गठबन्धनकी उमेदवार रेनु दाहाल २७९६ मत ल्याएकी छन् । जुन एमालेभन्दा १० मतले पछाडि हो । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ८०३ मत ल्याएका छन्...

भरतपुर महानगरमा एमालेको अग्रता

भरतपुर महानगरपालिकामा एमालेले अग्रता लिएको छ । सात हजार ६१ मतगणना गर्दा राप्रपाको समर्थनमा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले २५४९ मत ल्याएका छन् ।  गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले...

पोखरा महानगरमा एमालेको अग्रता

कास्कीको पोखरा महानगरपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ । पोखरा महानगरमा एमालेको तर्फबाट मेयरका प्रत्याशी कृष्णबहादुर थापाले ११३ मतका साथ अग्रता बनाएका हुन् ।

भरतपुरमा १२ मत गन्दा एमालेको अग्रता

चितवन- भरतपुर महानगरपालिकाको १२ मतपत्र गणना हुँदा एमालेका विजय सुवेदीले ५ मत ल्याउँदै अग्रता लिएका छन् ।  रेणु दाहालले ३ मत प्राप्त गरेकी छिन् । महानगरमा वडा १ को मत गणना सुरु भएको हो । ४ मत बदर भएको छ ।

भरतपुरमा १२ मत गन्दा एमालेको अग्रता

चितवन- भरतपुर महानगरपालिकाको १२ मतपत्र गणना हुँदा एमालेका विजय सुवेदीले ५ मत ल्याउँदै अग्रता लिएका छन् ।  रेणु दाहालले ३ मत प्राप्त गरेकी छिन् । महानगरमा वडा १ को मत गणना सुरु भएको हो । ४ मत बदर भएको छ ।