विराटनगर महानगरमा कांग्रेसका कोइरालाले बढाए अग्रता

काठमाडौं- विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्‍वार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले १६ सय भन्दा धेरै मतको अग्रता बढाएका हुन् । राति ११ बजेसम्मको मतपरिणाम अनुसार कोइरालाले ६,३४३ मत ल्याउँदा दोस्रो स्थानमा रहेका नेकपा एमालेका मेयरका उम्मेद्‍वार सागरकुमार थापाले ४,८३३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेद्‍वार […]