काठमाडौं महानगरमा सुनितालाई लोकप्रिय मत

काठमाडौं- काठमाडौं महानगरपालिकाको उपप्रमुखमा सुनिता डंगोलले लोकप्रिय मत ल्याएकी छन्। सुरुमा स्वतन्त्रबाट उठेर प्रचारप्रशार गरेकी सुनिता अहिले एमालेकी उपप्रमुख पदकी उम्मेदवार हुन्। उनले सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठ धेरै पछाडि छाडेकी छन्। काठमाडौंको प्रारम्भिक मतपरिणाम अनुसार सुनिताले ९२० मत पाएकी छन्। गठबन्धनका उम्मेदवार श्रेष्ठले २८६ मत मात्र पाएका छन्। राष्ट्रियसभा गृहमा काठमाडौंको मत गणना जारी […]

सम्बन्धित सामग्री

फुटपाथ व्यवसायीका समस्या समाधानमा महानगरको प्रगति शून्य

काठमाडौं महानगरमा लोकप्रिय मतसहित जितेको डेढ वर्ष नाघिसक्दा पनि मेयर बालेनले चुनावअघि भनेको फुटपाथ व्यवसायी व्यवस्थापनमा कुनै प्रगति देखिएको छैन ।

काठमाडौं महानगरमा बिचौलियामार्फत भ्रष्टाचार

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रमा संगठित रूपमा बिचौलियाले कर्मचारीलाई मिलाएर भ्रष्टाचार गर्ने गरेको सेवाग्राहीले गुनसो गरेका छन् । विशेषगरी नक्सापास, ठेक्कापट्टा, नक्सा शाखा, अनुदान शाखालगायतको विभागमा बिचौलियाको रजगज चल्ने गरेको एक सेवाग्राहीले बताए । केही समयअघि महानगरमा हुने संगठित भ्रष्टाचारको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । बालेनको टिमबाट आईटी र खोलाको ठेक्का […] The post काठमाडौं महानगरमा बिचौलियामार्फत भ्रष्टाचार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं महानगरमा संगठित भ्रष्टाचार

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रमा संगठित रूपमा भ्रष्टाचार हुने गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । दुई सेवाग्राहीले सेवा लिन जाँदा पैसाको मोलमोलाइ नमिलीकन काम नै नहुँदा दुःख र हैरानी खेप्न बाध्य भएपछि छानबिन गरी कारबाहीको माग गर्दै उजुरी दिएका हुन् । अख्तियारमा उजुरी बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको नगरप्रमुख भएपछि […] The post काठमाडौं महानगरमा संगठित भ्रष्टाचार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बालेनको हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्ध रिट निवेदन

काठमाडौं । भारतीय फिल्म आदिपुरुषलाई लिएर काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्र हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्ध नेपाल चलचित्र संघ पाटन उच्च अदालत पुगेको छ ।  आदिपुरुषमा जानकी छोरी भारतमा जन्मिएको भन्ने शब्दलाई लिएर प्रमुख शाहले उक्त संवाद नसच्याएसम्म काठमाडौं महानगरमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका छन् । जसविरुद्ध बुधबार संघ उच्च […] The post बालेनको हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्ध रिट निवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रानीपोखरीमा छठ पर्व मनाउन दिन महानगरसँग पुनः माग

काठमाडौं । छठ समारोह समितिले छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन पुनः माग गरेको छ । काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरेर समितिले छठ पर्व मनाउनका लागि आइतबार र सोमबार दुई दिन रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरपालिकासँग पुनः माग गरेको हो । छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरमा दिएको निवेदनको सुनुवाइ नभएपछि […] The post रानीपोखरीमा छठ पर्व मनाउन दिन महानगरसँग पुनः माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं महानगरमा एमाले उम्मेदवार डंगोललाई लोकप्रिय मत

काठमाडौं महानगरपालिको चुनावमा प्रारम्भिक मतपरिणाममा एमालेको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोल लोकप्रिय देखिएकी छिन्।

एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि

काठमाडौं । कोभिड- १९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आज मंगलबारदेखि काठमाडौं जिल्लामा लगाइँदैछ । काठमाडौं महानगरपालिका तथा कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिका १८ वर्षमाथिकालाई दोस्रो मात्रा दिन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले काठमाडौं महानगरमा नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रिरोग अस्पताल र […] The post एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.