सन्दीपमाथिकाे आराेप पुष्टि नभएसम्म क्यानले निलम्बन वा कारबाही नगर्ने

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कार आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले तत्काल कुनै पनि छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोपमात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताउनुभयो । ‘सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदि सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ’, क्यान अध्यक्ष चन्दले भन्नुभयो ।उहाँले कानुनीरूपमा पुष्टि नभए...

सम्बन्धित सामग्री

सानालाई ऐन ठूलालाई चैन

भ्रष्टाचार अभियोगमा दोषी ठहर नेपाली कांग्रेसका सांसद टेकप्रसाद गुरुङको निलम्बन फुकुवाले मुलुकमा न्यायाधीशको बोलीको भरमा न्याय हुने गरेको पुष्टि भएको छ।...

झुक्नु पर्‍यो नेतान्याहू : इजरायलमा विवादास्पद न्यायिक सुधार कानून निलम्बित

जरायलमा व्यापक विरोध प्रदर्शनलाई ध्यानमा राख्दै, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विवादास्पद न्यायिक सुधार कानून निलम्बन गरेका छन्। सत्तारूढ गठबन्धनका सदस्य ओत्ज्मा येहुडितले नेतान्याहूले यो कानून स्थगित गर्न आफ्नो सहमति दिएको बताए । जुईश पावर नामक अर्को पार्टीले पनि यो कानुन निलम्बन गरेको पुष्टि गरेको छ । तर, अहिलेसम्म नेतान्याहु आफैंले कुनै बयान दिएका छैनन् । इजरायलमा […]

थुनामा परेपछि मात्र सांसद निलम्बनमा पर्ने

३ फागुन, काठमाडौं । प्रतिनिधिसभाका सदस्य फौजदारी अभियोगमा थुनामा परे मात्र निलम्बनमा पर्ने भएका छन् । तर अभियोग लाग्दैमा निलम्बनमा पर्दैनन् । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सांसदहरुलाई अभियोग लाग्नेवित्तिकै वा अभियोग पुष्टि भएपछि निलम्बन गर्ने  भन्ने विषयमा वादविवाद भएको थियो । माओवादी र कांग्रेसका सांसदहरुले फौजदारी अभियोग लागेमा निलम्बन गर्नुपर्ने धारणा राखेका थिए । तर […]

पुनः निर्वाचित वडाध्यक्ष र सदस्यलाई निलम्बन गर्न अख्तियारको पत्र

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही ईश्वरपुर नगरपालिका ११ का वडाध्यक्ष र दुई सदस्यलाई निलम्बन गर्न पत्र काटेको छ। स्थानीय तह निर्वाचन २०७९ बाट पुनः निर्वाचित वडाध्यक्ष राम दुलार साह र सदस्य उमेश रायलाई निलम्बन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग सम्बन्धित स्थानीय तहलाई पत्र पठाएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार उनीहरूविरुद्ध एक लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भई विशेष अदालत काठमाडौंमा अख्तियारले २०७८

सरोकारवालाहरु भन्छन्– गन्ध मन नपर्दैमा गभर्नर हटाउन मिल्दैन

सरोकारवालाहरूले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारी निर्णयको विरोध गरेका छन् । राष्ट्र बैंकका पूर्वगर्भनर, अर्थविद् तथा कानूनविद्हरुले गर्भनर निलम्बन गर्ने सरकारको निर्णयको विरोध गरेका हुन् । उनीहरूले गभर्नरलाई निलम्बन गर्न सरकारले सोचेजस्तो सहज नरहेको समेत बताए  ।राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले सरकारले के कारणले गभर्नरलाई निलम्बन गरेको भन्ने अझै स्पष्ट भइनसकेको बताएका छन् । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘ऐनले गभर्नरलाई हदैसम्मको स

एसपी हिराबहादुर पाण्डे निलम्बित

काठमाडौं : नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डे निलम्बनमा परेका छन्।सरुवाको विषयलाई लिएर गोली हानेर मार्छु भन्दै मध्यराति यादवको घर गएका एसपी पाण्डेलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो। पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए। पाण्डेले यादवलाई गोली हानेर मार्ने धम्की दिएको पुष्टि भएपछि निलम्बन गरिएको उनले बताए। यादव र पाण्डेब

पत्रकारलाई लागुऔषध राखेर फसाएको पुष्टि, दुई प्रहरी निलम्बित

रौतहटमा सादा पोसाकमा खटिने प्रहरी (घुमुवा)ले लागुऔषध राखेर पत्रकारलाई फसाएको पुष्टि भएको छ । लागुऔषध ‘प्लटिङ’ गरेको आरोपमा प्रहरीले धीरज यादव र जितेशकुमार यादवलाई पक्राउ गरेको छ । रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाह र शेख गुलाबलाई १०५ ट्याब्लेट लागुऔषध नाइट्राभेट सहित पक्राउ गर्ने दुईजना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरिक्षक (असई) उदयप्रसाद यादव र जवान मनोज शाहलाई निलम्बन गरिएको रौतहटका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बता

प्राथमिकताभन्दा पहिले खोप लिने नगर प्रमुख निलम्बित

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोना भाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उनको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको छ