प्राथमिकताभन्दा पहिले खोप लिने नगर प्रमुख निलम्बित

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोना भाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उनको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको छ

सम्बन्धित सामग्री

हेटौँडा-६ पूर्ण खोप तथा पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ लाई बुधबार एक कार्यक्रमकाबीच पूर्ण खोप र पुर्ण संस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा गरिएको छ। नगर प्रमुख मिनाकुमारी लामाले वडालाई पुर्ण खोप र पूर्ण सस्थागत सुत्केरी...

चिया बगानका मजदुरलाई काेराेना खोप

मेचीनगर नगरपालिका-८ मा रहेको टोकला बगानका ३६८ र वडा नम्बर ६ र ७ को सतिघट्टा चिया बगानका ४१९ मजदुरलाई एस्ट्राजेनिकको खोपको पहिलो मात्रा लगाइएको नगर प्रमुख विमल आचार्यले बताए।

स्वास्थ्यकर्मी कुटिएपछि रोकिएको कोरोना खोप पुनः सञ्चालन

टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । यही साउन १६ गते बिहान ६ः१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएपछि रोकिएको खोप कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिने भएको हो । खोप आज बिहान १०ः०० बजेदेखि उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । नगर प्रमुख प्रकाश अधिकारीले स्वास्थ्यकर्मी कुटपिट गर्ने स्थानीय रामकाजी थापालगायतको समूहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र गल्ती गर्ने समूहले पिटाइ खाने स्वास्थ्यकर

घुम्ती टोलीमार्फत कागेश्वरीमा कोरोना खोप लगाईने

काठमाडौं। कागेश्वरी नगरपालिकामा घुम्ती टोलीमार्फत कोरोनाविरुद्धको खोप लगाईने भएको छ। नगरपालिकाले चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको हो। खोप लागाउन नगरपालिकाले पाँचवटा खोप केन्द्र तय गरेको थियो। तर, संक्रमणदर बढेसँगै नगरपालिकामा खोप केन्द्र अपुग भएपछि घुम्ती टोलीमार्फत खोप लगाइने भएको नगर प्रमुख कृष्णहरी थापाले जानकारी गराए।

वीरगन्जलाई प्राथमिकतामा राखेर १ लाख डोज खोप दिन माग

कोरोना भाइरस संक्रमण (कोभिड–१९) विरुद्धको खोपका लागि वीरगन्जलाई प्राथमिकतामा राख्न वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले माग गरे । महानगर प्रमुख सरावगीले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै कोभिड संक्रमणले लाखौं नागरिक संक्रमित र हजारौं संख्यामा मृत्यु भइरहेको अवस्थामा जीवन जोखिममा रहेका नागरिकहरूलाई बचाउन सक्ने एक मात्रै उपाय खोप रहेकोले नेपालकै प्रमुख प्रवेशद्वार वीरगन्ज […]

नगरबासीका लागि कोरोना खोप आफैं खरिद गर्न भीमदत्तले स्वास्थ्यसँग माग्यो अनुमति

कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम बढेका कारण नगरबासीलाई यथाशीघ्र खोप लगाउनुपर्ने भएकाले भ्याक्सिन उपलब्ध गराउन संघ सरकारसँग माग गरेको छ । भीमदत्तका नगर प्रमुख (मेयर) सुरेन्द्र विष्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै खोप उपलब्ध गराउन वा खोप खरिदका लागि आवश्यक अनुमति प्रदान गर्न अनुरोध गरेको छ । ‘कोभिड–१९ विरुद्धको भ्याक्सिन नगरबासीहरूका लागि यथाशीघ्र उपलब्ध गराउनुपर्ने भएकोले नगरबासीहरूको जीवन रक्षाका लागि नेपाल सरकारले निर्धारण गरेको मूल्य र मापदण्ड अनुसार कोरोना भ...

बेलबारीले माग्यो सङ्घीय सरकारसँग खोप खरिदको अनुमति

विराटनगर / आफ्ना नागरिक बचाउने अभियानमा रहेको मोरङको बेलबारी नगरपालिकाले सङ्घीय सरकारसँग कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि अनुमति माग गरेको छ । सङ्घीय सरकारले सबै नागरिकलाई खोप उपलब्ध गराउन नसकिरहेको अवस्थामा नगरपालिका आफैले खरिदका लागि अग्रसरता देखाएको हो । नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै खोप खरिदको स्वीकृति माग गरेका छन्... The post बेलबारीले माग्यो सङ्घीय सरकारसँग खोप खरिदको अनुमति appeared first on Purbeli News.

खोप किन्ने प्रक्रिया मिलाइदिन तिलोत्तमा नगरपालिकाको माग

१३ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरवासीलाई कोभिड विरुद्धको खोप अनुदानमा दिन माग गर्दै नसके खरिद गर्ने प्रकृया अघि बढाइदिन संघीय सरकारसँग माग गरेको छ । नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको वैठकको निर्णय अनुसार नगर प्रमुख बासुदेव घिमिरेले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउंदै अनुदानमा दिन […]

प्राथमिकताभन्दा पहिले खोप लिने नगर प्रमुख निलम्बित

६४ वर्षीय वार्यगान्डले यसअघि नै जनवरीमा आफूले खोप लिएको स्वीकारेका थिए। उक्त समयमा समुदायका जेष्ठ सदस्यहरूलाई खोप दिने क्रममा उनले पनि खोप लगाएका थिए। अन्य सहरका कर्मचारी र धेरै परिषद् सदस्यहरूले पनि उनीहरूको पालो आउनुभन्दा पहिले खोप लिएका थिए।

कोभिड–१९ विरुद्धको खोपबारे अभिमुखीकरण

भक्तपुर नगर खोप समन्वय समितिको आयोजनामा कोभिड १९ विरुद्धको खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भयो ।कार्यक्रममा बोल्दै नगर खोप समन्वय समितिका संयोजक एवम् नगर प्रमुख सुनिल प्रजापतिले नेपाल सरकारको आधिकारिता प्राप्त कोभिड सिल्ड खोप अभियानमा व्यापक जनताको सहभागिताका लागि जनतालाई प्रोत्साहित गर्ने बताए ।उनले खोप अभियानलाई जनप्रतिनिधिहरु जनताबीच नजिक जाने अवसरको रुपमा लिएर जनताप्रति समर्पित […]