एसपी हिराबहादुर पाण्डे निलम्बित

काठमाडौं : नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डे निलम्बनमा परेका छन्।सरुवाको विषयलाई लिएर गोली हानेर मार्छु भन्दै मध्यराति यादवको घर गएका एसपी पाण्डेलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो। पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए। पाण्डेले यादवलाई गोली हानेर मार्ने धम्की दिएको पुष्टि भएपछि निलम्बन गरिएको उनले बताए। यादव र पाण्डेब

सम्बन्धित सामग्री

कांग्रेस नेतासँग ‘झगडा’ गरेका एसपीको एक वर्ष पदोन्नति रोक्का

१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सिराहा जिल्ला सभापति रामचन्द्र यादवसँग विवादमा मुछिएका प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालले उनको एक वर्ष पदोन्नति रोक्का गरेको हो । घटनाको छानविनका लागि २ नं. प्रदेश प्रहरी कार्यालयले बनाएको समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही भएर एसपी पाण्डेको निलम्बन फुकुवा भएको केन्द्रीय […]

नेपाल प्रहरीका ३४ एसपी सरुवा, को कहाँ पुगे (सूचीसहित)

काठमाडौं : नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा भएको छ। प्रहरी महानिरीक्षकको आइतबारको निर्णयअनुसार सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।सिरहा, पाल्पा, बारा, पूर्वी नवलपरासी, झापा र कन्चनपुरका प्रहरी प्रमुख फेरिएका छन्। एसपीहरूको सरुवा भएसँगै केही जिल्लाका प्रहरी प्रमुखहरू फेरिएका छन्। सिरहाका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेपछि अर्जुनप्रसाद तिमिल्सिनालाई पठाइएको छ।पाल्पामा जनकबहादुर शाही, बारामा सिंह देउवा, प्रज्वल महर्जनलाई पूर्वी नवलपरासीको जिम्मा दिइएको छ। विश्व

सिराहाका एसपी पाण्डे ३ महिनाको लागि निलम्बित

काठमाडौं, २१ पुस । सिराहाका एसपी हिराबहादुर पाण्डे तीन महिनाको लागि निलम्बनमा परेका छन् । प्रहरी नियमावली र आचारसंहिता विपरित कार्य गरेको भन्दै पाण्डेलाई गृहमन्त्रालयले निलम्बन गरेको हो । सरुवाको विषयमा नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हानेर मार्ने धम्की दिएपछि प्रधान कार्यालयमा सरुवा भएको भोलिपल्टै उनलाई निलम्बन गरिएको हो । उनलाई इलाम […]

एसपी हिरा पाण्डे निलम्वित

काठमाडौं । सिराहा कांग्रेसका सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएको आरोप लागेका नेपाल प्रहरीका उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे तीन महिनाका लागि निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले छानबिनका लागि भन्दै एसपी पाण्डेलाई निलम्बन गरेको हो । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार पाण्डेलाई निलम्वन गरी अनुसन्धना अघि बढाइएको छ । सिराहाका कांग्रेसका जिल्ला सभापति […]

कांग्रेस सिरहा सभापति यादवलाई धम्की दिने एसपी पाण्डे निलम्बित

नेपाल प्रहरीका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोप लागेका एसपी पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरिएको हो ।

कांग्रेस सभापतिलाई धम्की दिने एसपी हिराबहादुर पाण्डे निलम्बित

नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएको आरोप लागेका  प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । सभापति यादव र एसपी पाण्डेबीचको विवाद सतहमा आएपछि छानबिन गर्ने भन्दै प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको प्रवक्ता बसन्त कुँवरले जानकारी दिए ।  कुँवरका अनुसार अनुसन्धान सकिएपछि आवश्यक कारबाही पछि फुकुवा हुने बताए । यादव र पाण्डेबीच व्यक्ति पक्राउको विषयमा विवाद भएपछि सञ्चारमाध्यममा समाचार आएको थियो ।

कांग्रेस सिरहाका सभापतिलाई ‘गोली हान्ने धम्की दिने’ एसपी पाण्डे निलम्बित

काठमाडौं । नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्की दिएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे तीन महिनाका लागि निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले छानबिनका लागि एसपी पाण्डेलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए । “अनुसन्धानका लागि तीन महिनाका लागि निलम्बन गरिएको हो । पाण्डेमाथि...

कांग्रेस नेतालाई धम्क्याएको आरोप लागेका एसपी पाण्डे निलम्बित

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोप लागेका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । पाण्डेलाई मंगलबार निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले जानकारी दिए । यसअघि पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी प्रधान कार्यालय नक्सालमा तानिएको थियो । पाण्डेको ठाउँमा प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिम्सिनालाई […]

कांग्रेस सिरहा सभापतिलाई धम्की दिने एसपी पाण्डे तीन महिनाको निलम्बनमा

जनकपुरधाम । नेपाली कांग्रेस सिरहा जिल्ला सभापति एवं पूर्वसांसद रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । एसपी पाण्डेलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए । सभापति यादवको घरमा गएको देखिएपछि थप अनुसन्धान गर्न तीन महिनाका लागि निलम्बन गरिएको उनले बताए । आफ्नो सरुवा गराएको निहँमा एसपी […]

सिराहाका प्रहरी प्रमुख पाण्डेको जिम्मेवारी खोसियो

१९ पुस, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रहरी प्रमुख हिराबहादुर पाण्डे जिम्मेवारीबाट हटाइएका छन् । उनको प्रहरी प्रधान कार्यालय, नक्सालमा काज सरुवा भएको हो । पाण्डेको ठाउँमा प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिम्सिनालाई पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए । एसपी पाण्डे ८ असार २०७८ मा सिराहा सरुवा भएका थिए । उनको सरुवामा […]