झुक्नु पर्‍यो नेतान्याहू : इजरायलमा विवादास्पद न्यायिक सुधार कानून निलम्बित

जरायलमा व्यापक विरोध प्रदर्शनलाई ध्यानमा राख्दै, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विवादास्पद न्यायिक सुधार कानून निलम्बन गरेका छन्। सत्तारूढ गठबन्धनका सदस्य ओत्ज्मा येहुडितले नेतान्याहूले यो कानून स्थगित गर्न आफ्नो सहमति दिएको बताए । जुईश पावर नामक अर्को पार्टीले पनि यो कानुन निलम्बन गरेको पुष्टि गरेको छ । तर, अहिलेसम्म नेतान्याहु आफैंले कुनै बयान दिएका छैनन् । इजरायलमा […]