लैंगिक हिंसाको मुद्दा खेपिरहेका आफ्ना दाजुलाई बचाउन सहयोग गरेको भेटिएपछि सीएनएनका स्टार क्रिस कुमोलाई अनिश्चितकालका लागि निलम्बन गरिएको छ।
सीएनएनमा कार्यरत उनले न्युयोर्कका पूर्व गभर्नर रहेका दाजुलाई सघाएको पुष्टि भएसँगै सीएनएनले निलम्बन गरेको हो। न्युयोर्कका महान्यायाधीवक्ताले जारी गरेको प्रतिवेदनमा उनका जेठा दाजु एन्ड्रु कुमोलाई सीएनएनमा रहेरै सघाएको देखिएको उल्लेख छ।…