बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन गर्ने सर्वदलीय सहमति जुटेको छ । वैशाख ३० गते भएको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेबिच विवाद हुँदा मतदान स्थगित गरिएको थियो । आज (बिहीबार) बसेको सर्वदलीय बैठकमा असार २३ मा पुनः निर्वाचन गर्ने सहमति बनेको हो । निर्वाचनमा काँग्रेस र एमालेले धाँधली गरेको आरोप […]