केही महिनापछि होन्डाको पहिलो इलेक्ट्रीक स्कुटर बजारमा आउने

काठमाडौं । बजारमा इलेक्ट्रीक सवारीसाधनको माग बढ्दै जाँदा होन्डा इन्डियाले २०२३ को पहिलो क्वाटरमा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने भएको छ । कम्पनीले एक विज्ञप्ती मार्फत नयाँ स्कुटर सार्वजनिक गर्ने जनाएको भएपनि नाम भने सार्वजनिक गरेको छैन । होन्डाले आफ्नो पहिलो स्कुटरका बारेमा कुनै जानकारी बाहिर नल्याए पनि बजाज चेतक र टीभीएस आइक्यूव जस्ता […]

सम्बन्धित सामग्री

एथरको सस्तो स्कुटर सार्वजनिक हुँदै, यस्तो छ मूल्य र फिचर

काठमाडौं । भारतीय इलेक्ट्रीक दुई पाङग्रे साधन निर्माता कम्पनी एथर इनर्जीले नयाँ स्कुटर सार्बजनीक गर्ने भएको छ । कम्पनीले आगामी अप्रिल ६ तारिखमा भारतीय बजारमा आफ्नो नयाँ इलेक्ट्रीक स्कुटर एथर ‘रिज्टा’ सार्बजनिक गर्ने भएको हो । कम्पनीले सामाजिक संजालमा एक पोस्ट सार्वजनिक गर्दे अप्रिल ६ मा नयाँ स्कुटर आउने खुलासा गरेको हो । एथर रिज्टा […]

टीभीएस एक्सएल-१०० इलेक्ट्रीकमा आउने

काठमाडौं । भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी टीभीएस मोटरले इलेक्ट्रीक सेग्मेन्मा नयाँ इलेक्ट्रीक मोटरसाइकल ल्याउने भएको छ । टीभीएसले भारतीय बजारमा आफ्नो सुरुवाती मोटरसाइकल एक्सएल १०० को इलेक्ट्रीक भर्सन ल्याउने भएको हो । टीभीएसले आफ्नो इलेक्ट्रीक सेग्मेन्ट लाइनअपको दोस्रो मोटरसाइकल एक्सएल १०० को हालसालै पेटेन्ट डिजाइन दर्ता गराइसकेको खबर बाहिरिएको छ । कम्पनीले आउँदो […]

भारतमा बनेका इलेक्ट्रीक दुई पाङ्ग्रेको विक्री कमजोर

काठमाडौं । बजारमा करिब ४ दर्जन बढी ब्राण्डका इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधन विक्री वितरण भइरहेको छ । अझै धेरै नयाँ ब्राण्डका मोटरसाइकल र स्कुटर आउने क्रम जारी छ । लगातार नयाँ ब्राण्डका विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन नेपाल आएपनि विक्री भने निरासजनक देखिन्छ । चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि ६ हजार २ सय यूनिट […]

बीएमडब्ल्यूको एड्भेन्चर र नेकड मोटरसाइकल अब इलेक्ट्रीक भर्सनमा आउने

काठमाडौं । प्रिमियम मोटरसाइकल निर्माता बीएमडब्ल्यू इन्डियाले इलेक्ट्री मोटरसाइकल निर्माण गर्ने भएको छ । बजारमा इलेक्ट्रीक टू ह्वीलरको माग बढ्दै गएपछि त्यसलाई मध्येनजर गर्दै कम्पनीले इन्ट्री लेभल मोटरसाइकल जी ३१० आर र जी ३१० जी एसको इलेक्ट्रीक भर्सन निर्माण गर्ने भएको हो । बीएमडब्ल्यूले अन्तर्राष्ट्रिय बजारमा भने आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सीई ०४ पहिलैदेखि विक्री […]

प्योर ईभीको इलेक्ट्रीक स्कुटर नेपाल आउँदै, यस्तो हुनेछ मूल्य

काठमाडौं । प्योर ईभीको उत्पादन ब्याटःरी स्टोरी नेपाली बजारमा आउने भएको छ । प्योर इभी इन्डियाको उत्पादन नेपाली बजारमा ह्वाइट लोटस मोटर्स नेपालले ल्याउने भएको हो । यो स्कुटर नेपाल आउने तयारी अन्तिम चरणमा पुगेको कम्पनी स्रोतले मेरोअटोसँग भन्यो । स्टोरी इलेक्ट्रीक स्कुटरमा लुकस टीभीएसले उत्पादन गरेको आईपी ६७ रेटेड २ किलोवाट क्षमताको हब मोटर […]

तीन सय किलोमिटर रेन्ज दिने स्कुटर तयार हुँदै

काठमाडौं । सन् २०२१ मा नै सार्वजनिक भएको इलेक्ट्रीक स्कुटर सिम्पल वान बजारमा आउने भएको छ । भारतीय इलेक्ट्रीक स्कुटर निर्मात कम्पनी सिम्पल इनर्जीले २०२१ मा सार्वजनिक गरेको सिम्पल वान इलेक्ट्रीक स्कुटर उत्पादनको अन्तिम चरणमा प्रवेश गरेको हो । कम्पनीले हालैमात्र भारतको तमिलनाडुमा १०० करोडको लगानीमा बनेको प्लान्टमा सिम्पल वान इलेक्ट्रीक स्कुटर उत्पादन सुरु गरेको […]

हिरोको पहिलो इलेक्ट्रीक स्कुटरको रेन्ज १६५ किमि

काठमाडौं । विश्वकै ठूलो मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले इलेक्ट्रीक सवारीसाधन उत्पादनको लागि यसअघि नै भिडा ब्राण्ड नेम राखेको थियो । कम्पनीले भिडा-भी १ नामबाट पहिलो स्कुटर आज शुक्रबार सार्वजनिक गरेको हो । यो स्कुटर दुई भेरियन्टमा बजारमा आउने छ । भी १ प्लस र भी […]

चौधरी ग्रुपले नेपाल ल्याउने भयो ‘ओला इलेक्ट्रीक’

काठमाडौं । चर्चित इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी निर्माता ओलाका उत्पादन नेपाल आउने भएको छ । ओलाका उत्पादन नेपाली बजारमा चौधरी ग्रुपले ल्याउने भएको हो । भारतीय बजारमा चर्चाको शिखरमा रहेको इलेक्ट्रीक स्कुटर कम्पनी यसअघि धेरै कम्पनीलहरुले नेपाल ल्याउन प्रयास गरेको थिए । हाल सिजी ग्रुपले ओला नेपाल ल्याउन सफल भएको हो । चौधरी ग्रुप अन्तर्गत […]

तयार भयो टीभीएसको नयाँ इलेक्ट्रीक स्कुटर, २०२३ देखि बजारमा आउने

काठमाडौं । टीभीएसको नयाँ इलेक्ट्रीक स्कुटर परीक्षणको क्रममा देखिएको छ । टीभीएस सिरोन बेस नयाँ इलेक्ट्रीक स्कुटर परीक्षण भइरहेको देखिएको हो । होसुर बेस मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनीले यस अघि नै इलेक्ट्रीक स्कुटर आइक्यूव विक्री गर्दै आएको छ । कम्पनीले केही समय अघि मात्र आइक्यूबको अपडेटेड भर्सन विक्री सुरू गरेको हो । कम्पनीले परीक्षण […]

होन्डाले तीन वर्ष भित्र ४ इलेक्ट्रीक दुई पाङ्ग्रे विद्युतीय सवारी साधन ल्याउने

काठमाडौं । इलेक्ट्रीक सवारी साधन प्रति बढ्दो क्रेजका कारण होन्डाले सन् २०२४ भित्र ४ नयाँ मोडलका इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधन निर्माण गर्ने जनाएको छ । भारतमा उत्पादन हुने यी इलेक्ट्रीक साधनहरु नेपाली बजारमा पनि आउने पक्का छ । बढ्दो मागलाई नजिकबाट नियाली रहेको जापानीज अटोमोवाइल कम्पनी होन्डाले आगामी आर्थिक वर्ष भित्र पहिलो इलेक्ट्रीक स्कुटर […]