काठमाडौं । भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी टीभीएस मोटरले इलेक्ट्रीक सेग्मेन्मा नयाँ इलेक्ट्रीक मोटरसाइकल ल्याउने भएको छ । टीभीएसले भारतीय बजारमा आफ्नो सुरुवाती मोटरसाइकल एक्सएल १०० को इलेक्ट्रीक भर्सन ल्याउने भएको हो । टीभीएसले आफ्नो इलेक्ट्रीक सेग्मेन्ट लाइनअपको दोस्रो मोटरसाइकल एक्सएल १०० को हालसालै पेटेन्ट डिजाइन दर्ता गराइसकेको खबर बाहिरिएको छ । कम्पनीले आउँदो […]