काठमाडौं । बजारमा करिब ४ दर्जन बढी ब्राण्डका इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधन विक्री वितरण भइरहेको छ । अझै धेरै नयाँ ब्राण्डका मोटरसाइकल र स्कुटर आउने क्रम जारी छ । लगातार नयाँ ब्राण्डका विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन नेपाल आएपनि विक्री भने निरासजनक देखिन्छ । चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि ६ हजार २ सय यूनिट […]