हिरोको पहिलो इलेक्ट्रीक स्कुटरको रेन्ज १६५ किमि

काठमाडौं । विश्वकै ठूलो मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले इलेक्ट्रीक सवारीसाधन उत्पादनको लागि यसअघि नै भिडा ब्राण्ड नेम राखेको थियो । कम्पनीले भिडा-भी १ नामबाट पहिलो स्कुटर आज शुक्रबार सार्वजनिक गरेको हो । यो स्कुटर दुई भेरियन्टमा बजारमा आउने छ । भी १ प्लस र भी […]