लास्ट बेञ्चर मुख्यमन्त्रीको भाषणले कर्मचारीको मानमर्दन, क्षमायाचना गर्न माग

काठमाडौं,२८ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दिएको उउटा अभिव्यक्तिप्रति संयुक्त कर्मचारी संघले आपत्रि जनाएको छ । एक विद्यालयको कार्यक्रममा मुख्यमन्त्री कार्कीले दिएको ‘फस्ट बेञ्चर खरदार भयो लास्ट बेञ्चर म मुख्यमन्त्री भएँ’ भन्ने अभिव्यक्तिले आफूहरुको मानमर्दन भएको उनीहरुको ठहर छ । कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन कोशीका अध्यक्ष मानबहादुर बन, एमाले निकट निजामती […]

सम्बन्धित सामग्री

संसदमा उठ्यो अपूर्व क्षितिज सिंहको रिहाईको माग

२२ भदौ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कमेडियन अपूर्व क्षितिज सिंहको रिहाईको माग गरेका छन् । संसदमा विशेष समय लिएर उनले आफ्नो हांस्य कला प्रस्तुत गर्ने क्रममा कसैलाई मर्का पारे पनि क्षमायाचना गरे पनि थुनामा राखिएको भन्दै सरकारको आलोचना गरे । उनले भने, ‘म उहाँलाई शीघ्र रिहाई गर्न माग गर्छु ।’ नेवार […]

दार्चुला घटनामा भारतले सार्वजनिकरुपमा माफी माग्नुपर्छ– नारायणकाजी श्रेष्ठ

काठमाडौं। राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला घटनामा भारतीय एसएसबीहरूकै संलग्नता भएको भन्दै भारतले नेपाली जनतासँग सार्वजनिकरुपमा माफी माग्नुपर्ने बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटना अमानवीय,उत्पीडनकारी र क्रुर रहेको भन्दै भारतले अविलम्ब नेपाल र नेपाली जनताससमक्ष सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताए। आगामी दिनमा यस्ता हेपाहा,उत्पीडनकारी व्यवहार नदोर्होयाउन उनको माग थियो।

दार्चुला घटनामा संलग्न दोषीलाई कडा कारवाही गर्न सांसदहरुको माग

राष्ट्रिय सभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुले दार्चुला घटनाका विषयमा गम्भीर छानविन गरी दोषीमाथि कारवाहीको माग गर्नुभएको छ । सत्ता गठबन्धन दलका सांसद तथा प्रतिपक्षीदलका सांसदहरु सबैले एक स्वरमा ‘मानवताविरोधी घटना’ संज्ञा दिंदै भारतीय पक्षलाई क्षमायाचना माग्न सुझाव दिनुभयो । संसद भवन बानेश्वरमा बुधबार बसेको राष्ट्रिय सभा बैठकमा धारणा राख्दै सांसदहरुले सो माग गर्नुभएको हो । सांसदहरुले बैठकको विशेष समय र शुन्य समयमा धारणा राख्नुहुँदै जनताको दैनन्दिन समस्या समाधानमा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

'भारतले नेपाल र नेपालीसँग सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्छ'

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता  एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला तुइन प्रकरणमा भारतले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै श्रेष्ठले दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई राहतको व्यवस्था गर्न माग गरे। 'अहिलेसम्म आएका तथ्यहरुले के प्रष्ट गरेको छ भने यो एसएसबीले तुइन काटिदिएकै कारण जयसिंह धामी महाकालीमा बेपत्ता भएका हुन्। म यसप्रकारको अमानवीय उत्पीडनकारी र क्रुर कार्यको घोर निन्दा एवं भत्सर्न

जसपा नेता इस्तियाक राईले भने, नरोत्तम वैद्यले क्षमायाचना गर्नुपर्छ

काठमाडौं। जनता समाजवादी पार्टीका नेता मोहम्मदर इस्तियाक राईले मान्छे मार्ने अभिव्यक्ति अपराधिक र गैरकानुनी भएको बताएका छन्। कांग्रेस बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति विरोध गर्दै उनले शब्द फिर्ता लिएर क्षमा याचना गर्नुपर्ने माग गरे। आज उनले ट्वीटरमा लेखेका छन्, "मान्छे मार्ने अभिव्यक्ति अपराधिक र गैरकानुनी हो। विधिको शासनको विश्वास गरौं। नरोत्तम वैद्यले शब्द फिर्ता लिइ क्षमायाचना गर्नुपर्छ।"

https://nagariknews.nagariknetwork.com/politics/239201-1591927776.html

प्रेस काउन्सिलले सार्वजनिक गरेको मिडिया सर्वेक्षण प्रतिवेदनबारे मिडिया सोसाइटीले आपत्ति जनाएको छ। नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलद्वारा जारी विज्ञप्तिमा उक्त सर्वेक्षण रद्द गरी क्षमायाचना गर्न माग गरिएको छ।

श्रीलंकाका क्याप्टेन करूणरत्नेले माग माफी

एजेन्सी : श्रीलंकाको टेष्ट क्रिकेट टिमका क्याप्टेन दिमुथ करुणरत्नेले सोमबार प्रहरीसँग क्षमायाचना गरेका छन् । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाईरहेका बेला प्रहरीले उनलाई अनुचित व्यवहार गरेको भन्दै पक्राउ गरेको थियो ।    उनको ...