२२ भदौ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कमेडियन अपूर्व क्षितिज सिंहको रिहाईको माग गरेका छन् । संसदमा विशेष समय लिएर उनले आफ्नो हांस्य कला प्रस्तुत गर्ने क्रममा कसैलाई मर्का पारे पनि क्षमायाचना गरे पनि थुनामा राखिएको भन्दै सरकारको आलोचना गरे । उनले भने, ‘म उहाँलाई शीघ्र रिहाई गर्न माग गर्छु ।’ नेवार […]