काठमाडौः नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दार्चुला घटनामा भारतले सार्वजनिक रुपमा क्षमायाचना माग्नु पर्ने माग गरेका छन्।
राष्ट्रियसभाको विषेश समयमा बोल्दै श्रेष्ठले भारतीय सीमा सुरक्षा बलका जवानले तुइनको तार काटेकै कारण जयसिंह धामी वेपत्ता भएको बताए।
'अहिलेसम्म आएको तथ्यले के प्रष्ट गरेको छ भने भारतीय सीमा सुरक्षा बलका व्यक्तिकै कारणबाट तुइनको तार काटिएका कारणबाट…