'भारतले नेपाल र नेपालीसँग सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्छ'

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता  एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला तुइन प्रकरणमा भारतले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै श्रेष्ठले दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई राहतको व्यवस्था गर्न माग गरे। 'अहिलेसम्म आएका तथ्यहरुले के प्रष्ट गरेको छ भने यो एसएसबीले तुइन काटिदिएकै कारण जयसिंह धामी महाकालीमा बेपत्ता भएका हुन्। म यसप्रकारको अमानवीय उत्पीडनकारी र क्रुर कार्यको घोर निन्दा एवं भत्सर्न

सम्बन्धित सामग्री

प्रसाद–२ रिलिज नभएकोमा सुर्दशन थापाले गरे क्षमायाचना

काठमाडौं । चलचित्र प्रसाद–२ को रिलिज रोकिएपछि निर्देशक सुर्दशन थापाले माफी मागेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा स्टाट्स लेख्दै दुख प्रकट  गर्दै माफी मागेका हुन्। उनले लेखेका छन, ‘विविध कारणवश प्रसाद–२ सार्वजनिक प्रदर्शनी मितीमा आउन सकेन। यसबाट ‘प्रसाद २’ का नेपाल र विदेशका वितरकलाई पर्न गएको आर्थिक क्षति तथा मेरो टिमका कलाकार, प्राविधिक र सर्जकहरूमा […]

दार्चुला घटनामा भारतले सार्वजनिकरुपमा माफी माग्नुपर्छ– नारायणकाजी श्रेष्ठ

काठमाडौं। राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला घटनामा भारतीय एसएसबीहरूकै संलग्नता भएको भन्दै भारतले नेपाली जनतासँग सार्वजनिकरुपमा माफी माग्नुपर्ने बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटना अमानवीय,उत्पीडनकारी र क्रुर रहेको भन्दै भारतले अविलम्ब नेपाल र नेपाली जनताससमक्ष सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताए। आगामी दिनमा यस्ता हेपाहा,उत्पीडनकारी व्यवहार नदोर्होयाउन उनको माग थियो।

https://nagariknews.nagariknetwork.com/politics/239201-1591927776.html

प्रेस काउन्सिलले सार्वजनिक गरेको मिडिया सर्वेक्षण प्रतिवेदनबारे मिडिया सोसाइटीले आपत्ति जनाएको छ। नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलद्वारा जारी विज्ञप्तिमा उक्त सर्वेक्षण रद्द गरी क्षमायाचना गर्न माग गरिएको छ।