काठमाडौं, १७ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले योगराज ढकाल ‘रिगल’ लाई आममाफी दिने सरकारका सम्बन्धित व्यक्तिहरुले क्षमायाचना गर्नुपर्ने माग गरेका छन् । ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरेपछि सिफारिस गर्ने र कार्यान्वयन गर्नेले सार्वजनिक रुपमा क्षमायाचना गर्नेपर्ने उनको माग छ । सामाजिक सञ्जालमार्फत श्रेष्ठले भनेका छन– रिगल जस्तो जघन्य हत्याका दोषीलाई आममाफीका […]