‘सार्वजनिक पद धारण गर्न न्यूनतम उमेरको प्रावधान अवैज्ञानिक’

नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले सार्वजनिक पद धारण गर्न न्यूनतम उमेरको प्रावधान राख्नेकुरा अवैज्ञानिक भएको बताएकी छन् ।  प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद पाण्डेले युवाहरुलाई उमेर नपुगेकै कारण कुनै सार्वजनिक पद धारण गर्नबाट वञ्चित गर्नु नहुने बताएकी हुन् । उनले नयाँ पुस्ताले हरेक कुरामा सक्षमतापूर्वक नेतृत्व दिनसक्ने भन्दै युवाहरुलाई न्यूनतम उमेर भनेर राख्नुको तुक नरहेको जिकिर गरिन् । उनले सार्वजनिक पदमा रहेर युवाहरुलाई काम गर्नका लागि न्यूनतम उमेर तोकिएकोप्रति आपत्ति जन

सम्बन्धित सामग्री

सार्वजनिक पदका व्‍यक्तिको छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउन आग्रह

४ चैत, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाका सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो छोराछोरीलाई नयाँ शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयमा अनिवार्य रुपमा भर्ना गर्न आग्रह गरेको छ । सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाई […]

म रवि लामिछाने भए कुनै पनि सार्वजनिक पद धारण गर्दिनथेंः देव गुरुङ

काठमाडौं, २३ पुस । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा स्वागत गरिने बताएका छन् । ‘हामीले सात दललाई त सरकारमा ल्याएका छौं भने नेकपा (एकीकृत समाजवादी) लाई नल्याउने कुरै छैन । केपी शर्मा ओलीले पनि उहाँलाई हिजोको आँखाले हेर्नुहुन्न भन्ने लाग्छ । हामी माधव नेपालजीमा हामी लचकता देखिरहेका छौं […]

सार्वजनिक पद धारण गर्न उमेरको प्रावधान अवैज्ञानिक : सांसद पाण्डे

काठमाडौं । नेकपा एमालेकी सांसद विन्दा पाण्डेले सार्वजनिक पद धारण गर्न न्यूनतम उमेरको प्रावधान राख्नेकुरा अवैज्ञानिक भएको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद पाण्डेले युवाहरुलाई उमेर नपुगेकै कारण कुनै सार्वजनिक पद धारण गर्नबाट वञ्चित गर्नु नहुने बताउनुभएको हो । उहाँले नयाँ पुस्ताले हरेक कुरामा सक्षमतापूर्वक नेतृत्व दिनसक्ने भन्दै युवाहरुलाई न्यूनतम उमेर भनेर […]

पार्टीमा सार्वजनिक पद धारण गरेका व्यक्ति रहने वैधानिक व्यवस्था छैन: भुसाल

काठमाडौँ । एमाले अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालले पार्टीको कमिटी र विभागहरूमा सार्वजनिक पद धारण गरेका व्यक्ति रहने वैधानिक व्यवस्था नरहेको बताएका छन् । राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई एमालेले उक्त विभागको सदस्य बनाएको भन्ने समाचार सार्वजनिक भएपछि भुसालले भनाइ आएको हो । गभर्नर अधिकारी आफैँले पनि कुनै पार्टी राजनीतिमा संलग्न नरहेको स्पष्ट […]

सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटाैँडा कपडा उद्याेगकाे कपडा लगाउनुपर्ने !

काठमाण्डाै – सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौँडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै यस्ताे बताउनुभएकाे हाे । रुग्ण उद्योगहरूलाई पुनर्संरचना गर्न सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौँडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने उहाँले बताउनुभएको हो ।

सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौंडा कपडा उद्योगको कपडा लगाउनुपर्ने

१५ जेठ, काठमाडौं । सरकारले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा सार्वजनिक पद धारण गरेका व्यक्तिले लगाउनुपर्ने बजेटमा घोषणा गरेको छ । बजेट मार्फत रुग्ण उद्योगहरुलाई पुनर्संरचना गर्ने भन्दै सरकारले हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्दै सार्वजनिक पदमा बसेकाहरुलाई उक्त उद्योगमा उत्पादित कपडा लगाउने व्यवस्था गर्ने घोषणा गरेको हो । सरकारले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर […]