युवालाई उमेर नपुगेकै कारण सार्वजनिक पद धारण गर्नबाट राेक्नु ठिक हाेइन : सांसद पाण्डे

काठमाण्डाै – नेकपा एमालेकी सांसद विन्दा पाण्डेले सार्वजनिक पद धारण गर्न न्यूनतम उमेरको प्रावधान राख्ने कुरा अवैज्ञानिक भएको बताउनुभएको छ ।  प्रतिनिधि सभाको आज मङ्गलवारकाे बैठकमा बोल्दै सांसद पाण्डेले युवाहरूलाई उमेर नपुगेकै कारण कुनै सार्वजनिक पद धारण गर्नबाट वञ्चित गर्नु नहुने बताउनुभएको हो । उहाँले नयाँ पुस्ताले हरेक कुरामा सक्षमतापूर्वक नेतृत्व दिन सक्ने भन्दै युवालाई न्यूनतम उमेर भनेर राख्नुको तुक नरहेको जिकिर गर्नुभयो । उहाँले सार्वजनिक पदमा रहेर युवालाई काम गर्नका लागि न्यूनतम उमेर ताेकिएकोप्रति आपत्ति ...

सम्बन्धित सामग्री

सार्वजनिक पद विकासका लागि नभएर भ्रष्टाचारका लागि भयो

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको सोमबारको बैठकमा भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्नुभयो । उहाँले भ्रष्टाचारका लागि सार्वजनिक पदको दुरुपयोग हुने गरेको र त्यसको उदाहरण तनहुँका दर्जनौं आयोजना अलपत्र परेको, बनेका सडक पनि गुणस्तरहीन भएको भन्दै राष्ट्रिय भौतिक विकासको औचित्वमा बहस गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । …

संसदलाई सम्पत्ति विवरण बुझाउने पहिलो माननीय

२४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा (सुवोध)ले आफ्नो सम्पत्ति विवरण संघीय संसद सचिवालयमा बुझाएका छन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिन भित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । यही व्यवस्था अनुसार आफूले संसद सचिवालयमा सम्पत्ति विवरण बुझाएको सांसद सापकोटाले बताए । संसद सचिवालयका अनुसार गत ४ मंसिरमा सम्पन्न […]

इमरान खानलाई पाँच वर्षसम्म सार्वजनिक पद धारण गर्न रोक

इरानका पूर्व प्रधानमन्त्री इमरान खानलाई त्यहाँको निर्वाचन आयोगले आगामी पाँच वर्षसम्म कुनै पनि सार्वजनिक पद धारण गर्नका लागि राेक लगाएकाे छ। यसको अर्थ अब, खान सांसद पदका लागि पनि चुनाव लड्न पाउने छैनन्।

शपथ विपरीत काम गर्नेलाई कानूनी कारबाहीको व्यवस्था गर्न माग

काठमाडौं : सार्वजनिक पद धारण गरेकाहरूले शपथ विपरीत कार्य गर्ने गरेकाले कानूनमार्फत कारबाहीको व्यवस्था गर्न सांसदहरूले माग गरेका छन्।प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘शपथसम्बन्धी विधेयक, २०७९ मा विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेमकिपाका सांसद प्रेम सुवालले विदेशीको आशीर्वादमा प्रधानमन्त्री बनेकाहरूले उनीहरूलाई नै साक्षी राखेर शपथ लिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने माग गरे।‘भारतको आशीर्वाद पाएर प्रधानमन्त्री भएको थियो, भारत

निर्दलीय अभ्यासतिर देशलाई धकेलियो : भीम रावल

काठमाडाैं : नेकपा एमालेका सांसद डा. भीम रावलले निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको बताएका छन्।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपालको संविधानको धारा २६९ ले समान विचारधारा, दर्शन र कार्यक्रम भएका व्यक्तिहरु एउटा राजनीतिक दलमा आवद्ध हुनेछन्, त्यस्तो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने लेखिएपनि यसको खुलेआम उल्लंघन भइरहेको बताएका हुन्।उनले कुनैपनि सार्वजनिक पद धारण गर्ने, शपथ लिनुपर्ने व्यक्तिले आफ्नो जिम्मेवारी वहन गर्दा प्रचलित कानूनको पालना गरी, मुलुक र जनताको भलो चिताई, कसैक

सार्वजनिक पदमा नियुक्ति गर्दा न्यूनतम उमेर नतोकौं : सांसद पाण्डे

१० साउन, काठमाडौं । नेकपा एमालेकी सांसद विन्दा पाण्डेले सार्वजनिक पद धारण गर्न न्यूनतम उमेर तोक्नु बेठीक भएको बताएकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद पाण्डेले युवाहरुलाई उमेर नपुगेकै कारण कुनै सार्वजनिक पद धारण गर्नबाट वञ्चित गर्नु नहुने धारणा राखेकी हुन् । उनले नयाँ पुस्ताले हरेक कुरामा सक्षमतापूर्वक नेतृत्व दिनसक्ने भन्दै युवाहरुलाई न्यूनतम […]

सार्वजनिक पद धारण गर्न उमेरको प्रावधान अवैज्ञानिक : सांसद पाण्डे

काठमाडौं । नेकपा एमालेकी सांसद विन्दा पाण्डेले सार्वजनिक पद धारण गर्न न्यूनतम उमेरको प्रावधान राख्नेकुरा अवैज्ञानिक भएको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद पाण्डेले युवाहरुलाई उमेर नपुगेकै कारण कुनै सार्वजनिक पद धारण गर्नबाट वञ्चित गर्नु नहुने बताउनुभएको हो । उहाँले नयाँ पुस्ताले हरेक कुरामा सक्षमतापूर्वक नेतृत्व दिनसक्ने भन्दै युवाहरुलाई न्यूनतम उमेर भनेर […]

‘सार्वजनिक पद धारण गर्न न्यूनतम उमेरको प्रावधान अवैज्ञानिक’

नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले सार्वजनिक पद धारण गर्न न्यूनतम उमेरको प्रावधान राख्नेकुरा अवैज्ञानिक भएको बताएकी छन् ।  प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद पाण्डेले युवाहरुलाई उमेर नपुगेकै कारण कुनै सार्वजनिक पद धारण गर्नबाट वञ्चित गर्नु नहुने बताएकी हुन् । उनले नयाँ पुस्ताले हरेक कुरामा सक्षमतापूर्वक नेतृत्व दिनसक्ने भन्दै युवाहरुलाई न्यूनतम उमेर भनेर राख्नुको तुक नरहेको जिकिर गरिन् । उनले सार्वजनिक पदमा रहेर युवाहरुलाई काम गर्नका लागि न्यूनतम उमेर तोकिएकोप्रति आपत्ति जन

उम्मेदवारी दिन धमाधम राजीनामा, उपसचिवदेखि शिक्षकसम्म

स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधिका साथै प्रदेश सांसद, निजामती कर्मचारी तथा शिक्षकले राजीनामा दिएका हुन् । स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न मनोनयन दर्ता गर्दा राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन ऐनमा छ । आयोगले उक्त व्यवस्थाअनुसार आचार संहिता जारी गरेकामा त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएपछि राजीनामा अनिवार्य भएको हो ।त्यस्तै निर्वाचन आचारसंह