गगन थापाको सुझाव : सार्वजनिक पद धारण गरेकाले यौनहिंसा गरेमा थप २ वर्ष कैद सजाय दिऔं

२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सार्वजनिक पद धारण गरेको व्यक्तिले यौनहिंसा गरेको भए कम्तिमा पनि दुई वर्ष बढी कैद सजाय गर्नुपर्ने सुझाव दिएका छन् । आज प्रतिनिधि सभा बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा भाग लिंदै थापाले सो सुझाव दिएका हुन् । ‘दफा २२७ को पछाडि […]

सम्बन्धित सामग्री

सार्वजनिक पदमा बसेकाले यौन हिंसा गरेमा अझै सजाय थप गरौं–गगन थापा

काठमाडौं, २३ जेठ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सार्वजनिक पद धारण गरेको व्यक्तिले यौनहिंसा गरेमा २ वर्ष बढी कैद सजाय गर्नुपर्ने बताएका छन् । आज प्रतिनिधी सभा बैठकमा बलात्कार मुद्दाको संशोधन विधेयक २०७९ माथि छलफल हुँदा नेता थापाले यस्तो सुझाव दिएका हुन् । थापाले सार्वजनिक पद धारण गरेका व्यक्तिले पीडितलाई धम्काउने, […]

गगन थापाको सुझावः सार्वजनिक पद धारण गरेर यौन हिंसा गर्नेलाई थप दुई वर्ष कैद

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यौन हिंसाको घट्नामा सार्वजनिक पद धारण गरेका ब्यक्तिको संलग्नता पाईए थप दुई वर्ष बढी कैद सजाय गर्नुपर्ने सुझाव दिएका छन् । यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने ...