काठमाडौं, १४ असोज । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसं) का अध्यक्ष दुजाङ शेर्पाले सार्वजनिक पद धारण गर्ने सबै व्यक्तिका छोराछोरी सामुदायिक वा सरकारी स्कूल कलेजमा पढाउन पर्ने बताएका छन् । उनले सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न सार्वजनिक पद घारण गर्नेहरुका सन्तान सामुदायिक विद्यालयमा पढाउन पर्ने बताएका हुन् । ‘अब गुरु (शिक्षक) […]