पार्टीमा सार्वजनिक पद धारण गरेका व्यक्ति रहने वैधानिक व्यवस्था छैन: भुसाल

काठमाडौँ । एमाले अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालले पार्टीको कमिटी र विभागहरूमा सार्वजनिक पद धारण गरेका व्यक्ति रहने वैधानिक व्यवस्था नरहेको बताएका छन् । राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई एमालेले उक्त विभागको सदस्य बनाएको भन्ने समाचार सार्वजनिक भएपछि भुसालले भनाइ आएको हो । गभर्नर अधिकारी आफैँले पनि कुनै पार्टी राजनीतिमा संलग्न नरहेको स्पष्ट […]

सम्बन्धित सामग्री

उच्च पदस्थ र कर्मचारीका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने नीति लिन माग

प्रतिनिधि सभा सदस्य ईश्वरी घर्तीले नेपालको शिक्षालाई गुणस्तरीय बनाउन सार्वजनिक पद धारण गरेका उच्च पदस्थ व्यक्ति र कर्मचारीको छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने बताएकी छिन्।  सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सामुदायिक विद्यालय...

जातीय विभेद गर्ने पालिका अध्यक्षमाथि कारबाही माग

सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले सामाजिक छुवाछूत तथा भेदभाव (कसुरर सजाय) ऐन २०६८ अनुसार सजायमा ५० प्रतिशत थप सजाय हुने गरी कारबाही गर्न सप्तरीका दलित अधिकारकर्मीले माग गरेका छन्।...

जातीय विभेद गर्ने पालिका अध्यक्षमाथि कारबाही माग

सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले सामाजिक छुवाछूत तथा भेदभाव (कसुरर सजाय) ऐन २०६८ अनुसार सजायमा ५० प्रतिशत थप सजाय हुने गरी कारबाही गर्न सप्तरीका दलित अधिकारकर्मीले माग गरेका छन्।...

सरकारी कर्मचारी र सार्वजनिक पदमा रहेको व्यक्ति दलको सदस्य हुन नपाउने

निर्वाचन आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेको व्यक्ति संविधान र कानुनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने पुन: स्पष्ट गरेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति तथा कुनै सार्वजनिक पद धारण […]

सरकारी कर्मचारी र सार्वजनिक पदमा कायम रहेको व्यक्ति दलको सदस्य हुन नसक्ने

काठमाडौँ- निर्वाचन आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेको व्यक्ति संविधान र कानूनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने पुनः स्पष्ट गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति तथा कुनै सार्वजनिक पद […]

सार्वजनिक पदमा रहेका व्यक्ति एमालेको विभागमा रहँदैनन् : भूसाल

२९ असार, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसालले सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पार्टी कमिटीमा रहने व्यवस्था नभएको बताएका छन् । गर्भनर महाप्रसाद अधिकारी एमालेको अर्थ तथा योजना विभागमा रहेको भन्ने प्रश्न उठेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्पष्टिकरण दिएका छन् । भूसाल प्रमुख रहेको उक्त विभागमा एम अधिकारी, खोटाङ सदस्य छन् । […]

‘व्यापारीहरू मन्त्रिपरिषदमा पुग्दा स्वार्थको द्वन्द्व हुन्छ’

सार्वजनिक पद धारण गरेको अवस्थामा स्वार्थको द्वन्द्व हुन्छ भने त्यस्तो काम कारोबारबाट त्यो व्यक्ति अलग हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता छ । भ्रष्टाचार नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमै स्वार्थको द्वन्द्व हुने गरी कामकारबाही गर्न हुँदैन भनेर उल्लेख छ । नेपाल त्यो महासन्धिको पक्ष राष्ट्र हो । जस्तै सरकारको सचिव भएको मान्छेले अवकाशपछि समेत सरोकार जोडिएका व्यवसायमा जानुहुँदैन […]