संघीय राजनीतिमा नयाँ अभ्यास

एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । पार्टी स्थायी कमिटी बैठकले माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउन तीन वर्षअघि दिएको...

सम्बन्धित सामग्री

उपनिर्वाचनमा तीन वटै क्षेत्रमा रास्वपा विजयी हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यो नाम नेपाली राजनीतिमा नयाँ भएता पनि यसले पुराना राजनीतिक धारका शक्तिलाई धक्का दिइरहेको छ। संसदमा छोटो समयमा नै चौंथो शक्तिको रूपमा उदाएको यो पार्टीका सबल र दुर्बल दुवै पक्ष छन्। यसले राजनीतिक परम्परालाई चिर्नको लागि केही अभ्यास गरेको छ। वैशाख १० मा हुँदै गरेको उपनिर्वाचनमा यो पार्टीको तयारी के कस्तो […]

राजनीतिमा तेस्रो धारको चर्चा कति बलियो ?

नेपालको राजनीतिमा विभिन्न प्रयोग र अभ्यास हुँदै आएको छ । यही प्रयोग र अभ्यासको बारम्बारको पुनरावृत्तिले गर्दा राजनीतिले लामो कोर्स पूरा गर्दासम्म पनि निश्चित आकार लिन सकेको छैन । राजनीतिक मामला मात्र होइन, सबै मामलामा  नेपाल प्रयोगशाला जस्तो देखिन्छ । यसको पछाडि आन्तरिक र बाह्य दुबै शक्ति केन्द्र तथा स्वार्थ समूहहरूको भूमिका जिम्मेवार मानिएको छ ।  यिनै घरेलु र बाह्य शक्ति केन्द्रहरूको दबाब र प्रभावलाई रोक्न सक्ने सामर्थ्य नभएका कारण र कतिपय नेताहरू सत्तामा टिकी रहनका लागि नेताहरूले यिन

भित्र भित्र के के पाक्दैछ

काठमाडौं, १७ असार । स्वतन्त्र उम्मेदवारहरु सगठित रुपमा आक्रामक रुपमा बढेपछि राजनीतिमा नयाँ तरङ्गहरु आउन थालेका छन् । यसको असर दलहरुमा परिरहेको छ । परम्परागत दलका शिर्ष नेताहरु निर्दलीयताको अभ्यास हुन लागेको भन्दै खतरा औल्याइरहेका छन् । वास्तवमा नेताहरुको ३ दशकभन्दा लामो एकछत्र प्रभाव र त्रुटीहरुका कारण स्वतन्त्रहरु उदाइरहेका छन् । अहिले दलहरुभित्र संकट पनि […]

खास जनतालाई राजनीतिमा किन विश्वास छैन ?

हामीले अभ्यास गरिरहेको प्रजातन्त्र भनेको पश्चिमी मोडेलको प्रजातन्त्र हो । यो मोडेल अनुसार केही समयको लागि स्थानीय/संघीय सरकार कसले बनाउने र शासन गर्ने भनेर चुनावको माध्यमबाट जनताको चाहना वा इच्छा प्रकट हुन्छ । पश्चिमी मोडेलको प्रजातन्त्रलाई मानवाधिकारकै विषय बनाएर १९४८ को मानव अधिकारको विश्वव्यापी घोषणामै भनिएको छ, “सरकारको अधिकारको आधार भनेकै जनताको चाहना हुनेछ। जनताको …

गुल्मी एमालेमा युवा नेतृत्व: ११ पालिकामा अधिवेशन सकियो

गुल्मी– अहिले राजनीतिमा युवा पुस्ताको खोजिभइरहेको छ । एमालेको वडा र पालिका अधिवेशन भइरहेको छ । कांग्रेसले केही समयअघि गर्‍यो । माओवादी केन्द्रले पनि अधिवेशनहरू गरिरहेको छ । केन्द्रदेखि जिल्ला र वडासम्म राजनीति नेतृत्व युवाहरूलाई हुनुपर्ने माग विभिन्न फोरम र सामाजिक सञ्जालहरूमा कार्यकर्ताहरूले गरिरहेका छन् । गुल्मी एमालेले युवालाई राजनैतिक नेतृत्व हस्तान्तरणको नयाँ अभ्यास सुरु […]

'सही अवसर आए राजनीतिमा आउँछु'

नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खडकाले सही अबसर आए राजनीतिमा आउन सक्ने बताउनुभएको छ । यद्दपी उहाँले तत्काल नेपालमा क्रिकेटका विकास नै प्राथमिकतामा हुने प्रष्ट्याउनुभयो । अन्तर्राष्ट्रिय क्रिकेटबाट मङ्गलबार सन्यासको घोषणा गर्नुभएका पारसले सञ्चारकर्मीको जिज्ञासालाई एकमुष्ठ सम्बोधन गर्न आयोजना गर्नुभएको पत्रकार भेटघाटमा उक्त धारणा राख्नुभएको हो । काठमाडौंमा आज अपरान्ह आयोजित भेटघाटमा उहाँले तात्काल आफू क्रिकेट बिकास र प्रबद्र्धनका लागि ब्यवस्थापकीय जिम्मेवारीमा आउने लक्ष्य राखेको बताउनुभयो । “ब्यवस्थापकीय जिम्मेवारीमा आउन चुनाबमा जानुपर्छ, शून्य समयमा त्यसका लागि अभ्यास गर्नेछु ।

पिछडिएको संस्कारको पछिपछि नेपाली राजनीति

नेपालको राजनीतिमा संलग्न पात्रहरू कुण्ठाग्रस्त मानसिकतामा देखिन्छन् । यसको अभिव्यक्ति एकले अर्कोलाई गद्दार, धोकेबाज जस्ता तीता शब्दहरू प्रयोग गर्नु नै हो । पछिल्लो समय खासगरी एमालेमा यही र यस्तै अभिव्यक्तिको व्यापक अभ्यास भइरहेको छ । अन्य पार्टीको तुलनामा नेकपा एमाले संस्थागत लोकतन्त्रीकरणमा अगाडि रहेको चर्चा हुने गर्थ्यो तर, पछिल्ला अभ्यासले पार्टीले आफ्नो छवि धुमिल बनाइरहेको […]

राष्ट्रप्रमुखमा सहमतीय अभ्यास

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बनेसँगै मुुलुकी राजनीतिमा दूरगामी प्रभावका अभ्यास अगाडि बढ्दै छन् । संसद्बाट लगभग सबैजसो सांसदको विश्वासको मत प्राप्त गर्न सक्नु संसदीय अभ्यासकै नवीन कडी थियो । विश्वासको मत प्राप्तिमा नयाँ आयाम रचेसँगै प्रधानमन्त्री प्रचण्डले देशको अहिलेको कठिन घडीको गम्भीर विश्लेषण गरेको हुनुपर्छ । त्यसैले उहाँले महत्त्वपूर्ण विषयमा राष्ट्रिय सहमतिको मुद्दालाई प्रमुखताका साथ अगाडि बढाउनुभएको छ । प्रधानमन्त्रीको यो कदमलाई महत्त्वपूर्ण र दूरगामी कदम मानिँदै छ । सतहमा अहिले यसको ठूलो महत्त्व देख्न कतिपयले नचाहे पनि नेपालजस्तो मुलुकमा राष्ट्रिय सहमतिको महत्त्व समयक्रमले प्रमाणित गर्दै जानेछ । अनेक कारणको विश्लेषण गरेर नै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको मुद्दालाई निकै प्रमुखतासाथ उठाउनुभएको हुनुपर्छ । त्यस क्रममा राष्ट्रप्रमुख सहमतिबाटै हुनुपर्ने प्रधानमन्त्री प्रचण्डको दृढ अडान र पहल इतिहासले रेखाङ्कन गर्न सक्ने गरी अगाडि बढ्दै छ ।