राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यो नाम नेपाली राजनीतिमा नयाँ भएता पनि यसले पुराना राजनीतिक धारका शक्तिलाई धक्का दिइरहेको छ। संसदमा छोटो समयमा नै चौंथो शक्तिको रूपमा उदाएको यो पार्टीका सबल र दुर्बल दुवै पक्ष छन्। यसले राजनीतिक परम्परालाई चिर्नको लागि केही अभ्यास गरेको छ। वैशाख १० मा हुँदै गरेको उपनिर्वाचनमा यो पार्टीको तयारी के कस्तो […]