नेपालको राजनीतिमा संलग्न पात्रहरू कुण्ठाग्रस्त मानसिकतामा देखिन्छन् । यसको अभिव्यक्ति एकले अर्कोलाई गद्दार, धोकेबाज जस्ता तीता शब्दहरू प्रयोग गर्नु नै हो । पछिल्लो समय खासगरी एमालेमा यही र यस्तै अभिव्यक्तिको व्यापक अभ्यास भइरहेको छ । अन्य पार्टीको तुलनामा नेकपा एमाले संस्थागत लोकतन्त्रीकरणमा अगाडि रहेको चर्चा हुने गर्थ्यो तर, पछिल्ला अभ्यासले पार्टीले आफ्नो छवि धुमिल बनाइरहेको […]