भित्र भित्र के के पाक्दैछ

काठमाडौं, १७ असार । स्वतन्त्र उम्मेदवारहरु सगठित रुपमा आक्रामक रुपमा बढेपछि राजनीतिमा नयाँ तरङ्गहरु आउन थालेका छन् । यसको असर दलहरुमा परिरहेको छ । परम्परागत दलका शिर्ष नेताहरु निर्दलीयताको अभ्यास हुन लागेको भन्दै खतरा औल्याइरहेका छन् । वास्तवमा नेताहरुको ३ दशकभन्दा लामो एकछत्र प्रभाव र त्रुटीहरुका कारण स्वतन्त्रहरु उदाइरहेका छन् । अहिले दलहरुभित्र संकट पनि […]