जनकपुरधाम झडप अपडेट – प्रदेश सांसदको गाडीमा पनि जनमतका कार्यकर्ताद्वारा तोडफोड

जनकपुरधाम – जनमत पार्टीका कार्यकर्ताहरुले मधेस प्रदेशका सांसदहरुको गाडीमा पनि तोडफोड गरेका छन् । राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आएका प्रदेश सांसदको गाडीमा जानकी मन्दिर नजिक तोडफोड भएको हो । मतदान गर्न आउँदै गरेका जसपा मधेश प्रदेशका सांसद अशोक यादवको गाडीमा जनमतका कार्यकर्ताहरुले तोडफोड गदाए सांसद यादव समान्य घाइते भएका छन् । उनले १५–२० जनाको समुहमा […]

सम्बन्धित सामग्री

सर्लाहीको बरहथवामा झडप हुँदा एकजनाको मृत्यु

जनकपुरधाम – सर्लाहीको बरहथवामा झडप हुँदा एकजनाको मृत्यु भएको छ। शुक्रबार दिउँसोबाट तनावग्रस्त बनेको बरहथवामा स्थानीय जयशंकर साहको मृत्यु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए। उनले मृत्युको कारण अहिले खुल्न नसकेको बताए। उनले भने, ‘त्यहाँ गोली चलेकै हो, एकजनाको मृत्यु भएको खबर पनि आएको छ तर गोली लागेर नै मृत्यु भएको हो […]

मलंगवामा दुई समुदायबीच फेरि झडप, गएरातिदेखि अनिश्चितकालीन कर्फ्यु

५ असोज, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु लगाएको छ । बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । सर्लाहीका डिएसपी दिपेन्द्र पन्जियार थारुका अनुसार मूर्ति सेलाउन जाने क्रममा साँझ […]

पीडक डाक्टरलाई कारबाहीको माग गर्दा झडप‚ ५ सुरक्षाकर्मी घाइते

जनकपुरधाम : महोत्तरीको रामगोपालपुर नगरपालिका कार्यालयमा झडप भएको छ। निहारिका राजपूतसहितको समूहले महिला हिंसा गर्ने डाक्टरलाई कारबाहीको माग गर्दै नगरपालिकामा धर्ना दिएका वेला झडप भएको थियो।उनीहरू तोडफोडमा उत्रिँदा अवस्था नियन्त्रणमा लिने क्रममा झडप भएको र झडपमा तीन सुरक्षाकर्मी घाइते समेत भएको महोत्तरी प्रहरीले जानकारी दियो। महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार  निहारिका राजपूतलगायत प्रदर्शनमा उत्रिँदा झडप भएको हो।त्यस क्रममा नगरप्रहरी कृष्ण पण्डित, गंगाराम राय

सर्लाहीमा बन्धकमा परेका पुरुषलाई प्रहरी उद्धार गर्न जाँदा झडप, ६ प्रहरी घाइते

जनकपुरधाम- सर्लाहीमा बन्धकमा परेका एकजना पुरुषलाई प्रहरीले उद्धार गर्न जाँदा झडप भएको छ। शनिबार सर्लाहीको चन्द्रनगर गाउँपालिका २ बबरगञ्जस्थित झडप हुँदा ६ जना प्रहरी घाइते भएका छन् भने ३ राउड अश्रुग्यास प्रहार गरिएको छ। स्थानीय धर्मेन्द्र साहको २० वर्षीया छोरी र भक्ती यादवका २२ वर्षीय छोरा असोज १३ गते फरार भएको विषयलाई लिएर केटी पक्षले […]

सर्लाहीमा दुई पक्षबीच कौडी उठाउने विषयमा विवाद हुँदा झडप

जनकपुरधाम– सर्लाही बजारमा कौडी उठाउने विषयलाई दुई पक्षबीच विवाद हुँदा झडप भएको छ। शनिवार दिउँसो नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा केहीजना घाइते भएका छन्। हरिवन नगरपालिका–११, स्थित पाडा बजारमा भएको झडप नियन्त्रण गर्न प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए। […]

जनकपुरधाममा नगर प्रहरी र फुटपाथ व्यवसायीबिच झडप

जनकपुरधाम : जनकपुरधाममा नगर प्रहरी र फुटपाथ व्यवसायीबिच झडप भएको छ। जनकपुरधामको जानकीचोकमा सडकमा लगाएको ठेला हटाउने विषयमा विवाद हुँदा झडप भएको हो। कृष्णाष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न सडक छेउमा फुटपाथ व्यापारीहरूले लगाएको ठेला हटाउन नगर प्रहरीले बल प्रयोग गरेको र सोही क्रममा व्यापारी र नगर प्रहरीबिच झडप भएको…

धनुषामा प्रहरी र व्यवसायीबिच झडप, स्थिति नियन्त्रण गर्न अश्रुग्याँस प्रहार

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा प्रहरी र स्थानीय व्यवसायीबिच झडप भएको छ । तिनकौरीया चोकको पास पसलमा आगलागी भएको विषयबाट सुरु भएको विवादमा प्रहरी र स्थानीय व्यवसायीबिच झडप भएको हो । आगलागी भएपछि स्थानीय व्यवसायीले नगरपालिकाले सीसी क्यामरा ठिक अवस्थामा नराखेको भन्दै विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा तनावको स्थिति सिर्जना भएको छ । […]

धनुषामा स्थानीय र प्रहरीबीच झडप: आठ सेल अश्रुग्यास प्रहार, दुईजना घाइते

जनकपुरधाम – धनुषामा स्थानीय र प्रहरीबीच झडप भएको छ। जिल्लाको विदेह नगरपालिकास्थित तिनकौरिया चोकमा रहेको पसलमा गएराति आगजनी भएको विषयमा स्थानीयहरुले सडक अवरुद्ध गरेपछि झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। झडपको क्रममा दुई जना घाइते भएका छन्। प्रदर्शनकारीतर्फ एकजना र […]

जनकपुरमा मतदानस्थलमा प्रहरी र कार्यकर्ताबीच झडप

जनकपुरधाम । धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो ।

भाटा लिएर मतदान स्थल पुगेका सिके राउतका कार्यकर्ता र प्रहरीबिच झडप

जनकपुरधाम – जनकरपुर धाममा प्रहरी र सिके राउतको जनमत पार्टीका कार्यकर्ताबिच झडप भएको छ। मधेश प्रदेशको राष्ट्रिय सभा निर्वाचनको लागि मतदान स्थल तोकिएको महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान, जनकपुरधाम भित्र कार्यकर्ता छिर्न खोज्दा झडप भएको हो । कार्यकर्ताहरु हातमा भाटा बोकेर मतदान स्थल पुगेका थिए। झडप भएको क्षेत्र प्रहरी कार्यालय नजिक रहेको छ। प्रहरीले अहिले […]