सर्लाहीको बरहथवामा झडप हुँदा एकजनाको मृत्यु

जनकपुरधाम – सर्लाहीको बरहथवामा झडप हुँदा एकजनाको मृत्यु भएको छ। शुक्रबार दिउँसोबाट तनावग्रस्त बनेको बरहथवामा स्थानीय जयशंकर साहको मृत्यु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए। उनले मृत्युको कारण अहिले खुल्न नसकेको बताए। उनले भने, ‘त्यहाँ गोली चलेकै हो, एकजनाको मृत्यु भएको खबर पनि आएको छ तर गोली लागेर नै मृत्यु भएको हो […]