भाटा लिएर मतदान स्थल पुगेका सिके राउतका कार्यकर्ता र प्रहरीबिच झडप

जनकपुरधाम – जनकरपुर धाममा प्रहरी र सिके राउतको जनमत पार्टीका कार्यकर्ताबिच झडप भएको छ। मधेश प्रदेशको राष्ट्रिय सभा निर्वाचनको लागि मतदान स्थल तोकिएको महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान, जनकपुरधाम भित्र कार्यकर्ता छिर्न खोज्दा झडप भएको हो । कार्यकर्ताहरु हातमा भाटा बोकेर मतदान स्थल पुगेका थिए। झडप भएको क्षेत्र प्रहरी कार्यालय नजिक रहेको छ। प्रहरीले अहिले […]

सम्बन्धित सामग्री

झापाको एक मतदान स्थल नजिक बिस्फोटको आवाज

काठमाडौँ – झापाको झापा गाउँपालिकामा मतदान स्थल नजिक बिस्फोट भएको छ। झापा गाउँपालिका वडा नं २ को क्वडीमावी मतदान स्थल नजिक बिष्फोटक पदार्थको आवाज सुनिएको झापामा प्रहरि प्रवक्ता डिएपी बसन्त पाठकले बताएका छन्। उनका अनुसार आतंक मचाउने हिसाबले मात्रै बिस्फोट गराइएको हुनसक्ने बुझिएको छ। मतदान स्थल नजिक केही पड्किएको जस्तो आवाज आएको भन्ने जानकारी हामीलाई […]

वृद्ध, अशक्त र अपाङ्गमैत्री वसन्तपुरको मतदान स्थल

काठमाण्डौ – भोलि हुने मतदानको लागि वसन्तपुरको मतदान स्थल वृद्ध, अशक्त र अपाङ्गमैत्री बनाउने काम सकिएको छ । काठमाण्डौ क्षेत्र नम्बर ८ को १ अन्तर्गत वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा मतदानका लागि बनाइएको मतदान स्थल  कार्य सम्पन्न भएको हो । महानगरपालिका वडा नम्बर २३ को एउटा मात्रै मतदान स्थल रहेको वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा ५ वटा मतदान केन्द्रहरु निर्माण गरिएको मतदान अधिकृत चन्द्रबहादुर शिवाकोटीले बताउनु भयो । उहाँले मतदानका लागि रोगी, वृद्धवृद्धा, अशक्त र अपाङ्गता भएका नागरिकहरुको लागि...

निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम

निर्वाचन आयोगले निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको छ । सोमबार आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल विज्ञप्ति जारी गरी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको जानकारी दिएका छन् ।यसअघि देशभर १० हजार ७५६ मतदान स्थल थिए । मतदान स्थल पुनरावलोकन गर्दा देशभरका ४०१ मतदान स्थललाई हटाई नयाँ मतदान स्थल निर्धारण गरिएको आयोगले जनाएको छ । यस्तै आयोगले मतदान स्थलको पुनरावलोकन गरेको छ । आयोगका सहायक प्रवक्ता अर्यालका अनुसार निर्व

भक्तपुरका आठ मतदान स्थल परिवर्तन

काठमाडौँ । भक्तपुरमा आठ मतदान स्थल परिवर्तन गरिएको छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्तन गरेको हो । कार्यदलले स्थलगत अध्ययनका आधारमा सिफारिस समितिले सिफारिस गरे बमोजिम परिवर्तन गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए […]

भक्तपुरका आठ मतदान स्थल परिवर्तन

काठमाडाैँ – भक्तपुरमा आठ मतदान स्थल परिवर्तन गरिएको छ। मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्तन गरेको हो। कार्यदलले स्थलगत अध्ययनका आधारमा सिफारिस समितिले सिफारिस गरे बमोजिम परिवर्तन गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए। मतदान स्थल […]

भक्तपुरमा ७६ मतदान स्थल कायम, ८ मतदान स्थल परिवर्तन

भक्तपुर – जिल्लामा आठ मतदान स्थल परिवर्तन गरिएको छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्तन गरेको हो । कार्यदलले स्थलगत अध्ययनका आधारमा सिफारिस समितिले सिफारिस गरे बमोजिम परिवर्तन गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए […]

भक्तपुरका आठ मतदान स्थल परिवर्तन

भक्तपुरमा आठ मतदान स्थल परिवर्तन गरिएको छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्तन गरेको हो ।    कार्यदलले स्थलगत अध्ययनका आधारमा सिफारिस समितिले सिफारिस गरे बमोजिम परिवर्तन गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए । मतदान स्थल परिवर्तन भएका मतदान स्थलमा भक्तपुर नगरपालिकाका तीन, मध्यपुरथिमि नगरपालिकाका तीन र चाँगुनारायण नगरपालिकाका दुई छन् ।

खोटाङमा सबै मतदान स्थल तयार

२९ वैशाख, खोटाङ । स्थानीय तहको निर्वाचनका लागि खोटाङका सबै वडामा मतदान स्थल तयार पारिएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि १० वटै स्थानीय तहमा स्थानीय सामग्री प्रयोग गरेर मतदान स्थल तयार पारिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले बताए । खोटाङमा १३६ मतदान स्थलमा १९४ मतदान केन्द्र तोकिएको छ । […]

मतदान स्थल र केन्द्रको अनुगमन

मोरङ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी मोरङ जिल्लाका संवेदनशील मतदान स्थल तथा केन्द्रको जिल्ला सुरक्षा समितिले अनुगमन गरेको छ । पहाडी क्षेत्र तथा नेपाल–भारत सीमासँग जोडिएका पालिकाका संवेदनशील मतदान स्थलमा उक्त समितिले अनुगमन गरेको हो । जिल्लाका कतिपय मतदान स्थल भौगोलिक विकटता तथा सडकको पहुँचभन्दा टाढा रहेकाले त्यस्ता मतदान स्थल […]

२६ मतदान स्थल थपिए सुदूरपश्चिममा

डोटी । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २६ मतदान स्थल थपिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रदेशका नौ जिल्लामा अब एक हजार १३५ मतदान स्थल कायम भएका छन् । यसअघिको निर्वाचनमा सुदूरपश्चिममा एक हजार १०९ मतदान स्थल रहेका थिए । सबैभन्दा बढी मतदान स्थल बैतडीमा थपिएका छन् । […]