जनकपुरधाममा नगर प्रहरी र फुटपाथ व्यवसायीबिच झडप

जनकपुरधाम : जनकपुरधाममा नगर प्रहरी र फुटपाथ व्यवसायीबिच झडप भएको छ। जनकपुरधामको जानकीचोकमा सडकमा लगाएको ठेला हटाउने विषयमा विवाद हुँदा झडप भएको हो। कृष्णाष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न सडक छेउमा फुटपाथ व्यापारीहरूले लगाएको ठेला हटाउन नगर प्रहरीले बल प्रयोग गरेको र सोही क्रममा व्यापारी र नगर प्रहरीबिच झडप भएको…

सम्बन्धित सामग्री

फुटपाथ व्यवसायी धपाउने क्रममा भएको झडपमा घाइते १६ जना डिस्चार्ज

बुधबार साँझ सुन्धारामा भएको नगर प्रहरी र फुटपाथ व्यापारीबीचको झडपमा घाइते भएका १६ जना डिस्चार्ज भएका छन्। राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना भएको सबै घाइते विहान १२ बजे डिस्चार्ज भएको ट्रमा...

ललितपुरको मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध

१९ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध गर्ने भएको छ । २४ मंसिरदेखि फुटपाटमा राखेर सामान बिक्री गर्न नदिने ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए । फुटपाथ व्यवसायीहरुको अत्यधिक भीड भएका कारण हिंडडुलमै समस्या हुन थालेपछि सधैंका लागि फुटपाथ निषेध गर्न लागेको हाछेथुले बताए । ‘काठमाडौं महानगरपालिकाले फुटपाथ बन्द गरेपछि […]

फेवाताल छेउका फुटपाथ हटाउँदै नगर प्रहरी

काठमाण्डौ – पोखराको फेवाताल छेउको फुट–ट्रयाकमा रहेका विदेशी माग्नेलाई पोखरा नगर प्रहरीले हटाएकाे छ । फुट–ट्रयाकमा रहेका फुटपाथ व्यवसायीलाई आफ्नो व्यवसाय हटाउन वडा प्रहरी कार्यालय र नगर प्रहरीले संयुक्त रुपमा सचेत गरेकाे छ । तालको छेउमा रहेका फुट–ट्रयाकमा रहेका व्यवसायीहरु र फुट–ट्रयाक मिचेर व्यापार गरेका व्यवसायीलाई हटाउन अनुरोध गर्दै मंगलवार राति पोखरा महानगर नगर प्रहरी टोली,बैदाम प्रहरी टोली र जनप्रतिनिधिले हटाएका हुन् ।आगामी दिनमा पर्यटकीय नगरी पोखराको सुन्दरता कमी आउन नदिनको लागि सम...

सिद्धार्थनगरको सडक र फुटपाथ अतिक्रमण हटाइँदै

भैरहवा– रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक र फुटपाथ अतिक्रमण हटाउने क्रम जारी राखेको छ । सडक र फुटपाथ अतिक्रमण हटाउनका लागि पालिकाले नगर प्रहरी परिचालन गरेको छ । बिहीबार नेपाल प्रहरीको समन्वयमा पालिकाबाट खटिएको नगर प्रहरीले नगर क्षेत्रको सडक र फुटपाथ अतिक्रमण गरेर राखिएको विभिन्न साम्रगी नियन्त्रणमा लिएको छ । त्यस्तै संरचना हटाइएको छ । सडक […]

सिद्धार्थनगर नगरपालिकाले फुटपाथ अतिक्रमण हटाउँदै

भैरहवा – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक फुटपाथ अतिक्रमण हटाउन थालेको छ। फुटपाथ अतिक्रमणले नगर कुरूप देखिएको र सर्वसाधारणलाई हिँडडुल गर्न समस्या भएपछि नगरपालिकाको कार्यालयले अतिक्रमण हटाउन थालेको हो। सडक फुटपाथ अतिक्रमण हटाउनका लागि नगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ। पहिलो पटकका लागि नगर प्रहरी दैनिक खटिएर सडक फुटपाथ अतिक्रमण नगर्न आग्रह गरिरहेका छन्। ‘फुटपाथ अतिक्रमण […]

पशुपति क्षेत्रका फुटपाथ हटाउन पुग्यो महानगर टोली‚ व्यापारीसँग चर्काचर्की

काठमाडौं : काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रका फुटपाथ व्यवसाय हटाउन थालेको छ। महानगरका टोलीले बिहीबार सो क्षेत्रमा अवैध रुपमा बनेको संरचना साथै फुटपाथ हटाउन लागेको हो। आज हटाउन निर्देशन दिनका लागि पुगेको महानगर टोलीसँग व्यवसायीको चर्काचर्की परेको थियाे। व्यवसाय गर्न पाउनुपर्ने भन्दै व्यवसायीले विरोध गरेका थिए। बिहीबार बिहानैदेखि सो क्षेत्रमा टोली खटाइएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। काठमाडौं महानगरपालिकाले दुई साताअघिदेखि अवैध रुपमा बनेका&nbs

असन र इन्द्रचोककाे फुटपाथ खाली गराउँदै नगर प्रहरी (फोटो फिचर)

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा रहेका फुटपाथ खाली गराउँदै छ। यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो। तर, महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको छ। मंगलबार असन, इन्द्रचोकमा पुगेका महानगर प्रहरीले सडकमा राखिएका सामग्री उठाएको हो। साथै सडकमा कुनै पनि सामग्री […]

महानगरले खाली गराउन थाल्यो असनको फुटपाथ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असन क्षेत्रका फुटपाथको व्यापार हटाउन थालेको छ । इन्द्रचोक क्षेत्रमा पछिल्लो समय अव्यवस्थित रूपमा सञ्चालनमा भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिएका पसलहरू पनि हटाउन सुरु गरेको हो । काठमाडौँ महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको बताए । असन क्षेत्रमा […]

नगर प्रहरी थप्दै काठमाडौं महानगर

काठमाडौं, ११ साउन । काठमाडौं महानगरपालिकाले नगर प्रहरीको संख्या बढाउने भएको छ । महानगरले १ सय ६४ जना नगर प्रहरी भर्ना गर्ने भएको हो । अहिले महानगरमा १ सय ७० जना मात्रै नगर प्रहरी छन् । फुटपाथ नियन्त्रण र सहरी व्यवस्थापनमा अहिले भएको जनशक्ति कम भएको निष्कर्ष निकाल्दै महानगरले जनशक्ति थप गर्न लागेको जनाएको छ […]

ललितपुर नगर प्रहरी ऐतिहासिक सम्पदामा खोलिएका पसल हटाउँदै (भिडियो)

ललितपुर महानगरपालिकाले महानगरभित्रका सम्पदाको संरक्षणका लागि फुटपाथ पसल हटाउने अभियान सञ्चालनमा ल्याएको छ । अतिक्रमित सम्पदामा सञ्चालन भएका कपडा तथा तरकारी पसलहरू महानगरका प्रमुख चिरिबाबु महर्जनको निर्देशनमा शनिबारदेखि हटाउन थालिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रभित्रका पाटीपौवा, सार्वजनिक स्थल अतिक्रमण हुँदै आएकोमा ऐतिहासिक महत्त्व बोकेका सम्पदाहरूको विनाश रोक्न यो अभियान सञ्चालनमा ल्याएको नगर प्रहरी प्रमुख हाछेथु बताउँछ